pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

राष्ट्रिय बाल दिवसको अवसरमा जनकल्याणमा विविध कार्यक्रम ।

FB_IMG_1694793421941-1694794562.jpg

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण  माध्यमिक विद्यालयमा राष्ट्रिय बालदिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ  जनकल्याणको आयोजनामा घैटो फुटाइ कक्षा ९ र १०, बोरा दौड छात्र ६-८ चम्चा गुच्चा  दौड कक्षा ४ र ५ , सियो धागो दौड छात्रा कक्षा ४-५ ,बेलून फुटाइ कक्षा १-३,म्युजिकल चेयर छात्रा कक्षा ६-८, र बैयत्तिक सरसफाइ कक्षा १-३  सहित विभिन्न कृयाकलाप गरिएको जनकल्याण  माध्यमिक विद्यालयका शिक्षक तथा अतिरिक्त कृयाकलाप संयोजक  शिक्षक रामकुमार बलले जानकारी दिए ।

कार्यक्रम पश्चात् सहभागीलाई पुरस्कार बितरण गर्दै विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुर्व्यवहार गैह्रकानूनी ओसार-पसारजस्ता बालअधिकारविरुद्धका समस्या निराकरण गरी अनाथ, असहाय, सडक बालबालिकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण आदि सुधार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जनकल्याण   माध्यमिक विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरूको उपस्थित रहेको थियो ।

FB_IMG_1694793446740-1694794566.jpg
FB_IMG_1694793399989-1694794587.jpg
FB_IMG_1694794751502-1694794778.jpg
FB_IMG_1694794738253-1694794778.jpg
FB_IMG_1694794733155-1694794805.jpg
FB_IMG_1694794721332-1694794805.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...