Sunday, 28 Apr, 2024
साहित्य

युद्धकाे घाेषणा

टुक्रिएका कलम बाेकेर -युद्धकाे घाेषणा

अकर्मन्य लाइ कर्मन्यमा रुपान्तरका लागी।

शाेषक-सामन्त,कालाबजारीका बिरुद्ध।।

हेपिएका-थिचिएका,शाेषित-पिडितका लागी।।

कलम टुटेर हैन जुटेर कलमकाे तरबारले कुटेर।

युद्ध मैदानकाे सिपाहिलाई, टुटेका कलमकाे तरवार दिई।

बिकलाङ्गकाे बैशाषी कलम, मृदङ्गा,बिनायाेकाे संगित भर्दै,

युद्दलड्ने नृताङ्गना तयार गर्नु छ।

अाफु काे हुँ? थाहा दिनु छ।

भाैगिलीक कठिनाई-अाशक्ति पहरा,

छिन्न,भिन्न पारेर -स्वरुप बनाउनु छ।

अात्म-शक्तिकाे सँन्चय गर याेद्धा ।

बैचारिक युद्धकाे घाेषणा गर्नु छ।

गिद्धहरुले सिनाे कुरी रहेछन्।

बकुलाहरु माछा ढुकि रहेछन्।

चतुर स्यालहरु- शिंहकाे सिकार खाेस्ने दाउमा।

ब्याँसाहरु भाई फुटाउने काेषिशमा,

सप्तरंगि फूलबारीकाे माली बन्न।।

माउ मारेर बचेरालाई तित्र-बित्र पार्ने दाैडाई।

बचेरा हाे! प्वाँख बिना उड्ने प्रयास गर।

ती गिद्धे नजर-ठुँगेर फाेरिदेउ।

चिप्ले जीब्राे-थुतेर फालिदेउ।

मेरुदण्ड घनले ताेडिदेउ।

कंकाल हिमाल कटाईदेउ।

खरानी काँसिमा लगी सेलाईदेउ।

तबमात्र

काेईली गाउछ-मेराे बनमा।

मृदङ्गा डम्फु बज्ने छ मनमा।

डाँफे,मुनाल नाच्दै हुनेछ। 

कस्तुरी बास्नामा मुग्ध भएर।

अलकापुरी बन्ने छ

मेराे देश

हामी सबैकाे देश।।

(गाैतम भद्र ध्वज )


world-link-1690434568.jpg
थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...