Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

मृत्यु

32945208_774798262729340_-1526633104.jpg

 

अाउंछ त्याे सुस्त-सुस्त,अाफ्नै चालमा बगेर।।

दिन गुज्य्राे बर्षाै बिते,लान्छ साथमा बाेकेर।।

शैशब-कालकाे स्वप्न,निशहाय जाे बन्दछ।।

बिगतका पलहरु, सम्झेर स्वजन रुन्छ।।

नियतीकाे खेल हाे याे,राेकेर कबै राेकिन्न।।

बज्र समान कठाेर,मुटु ठाेकेर फाेरिन्न।।

बैगुण भन्दा गुणी त्याे,लान्छ रे छिट्टै अाएर।।

हुदैन शरीर फिर्ता,समबेदना गाएर।।

स्मृती रहन्छ केबल,शम्झना पाप पुण्य।।

गरे असल कामले,संसारले चिन्ने बण्य।।

लाेभी,स्वार्थि किन बन्छाै,माेह पासमा भुलेर।।

बिताउं हाम्राे जिन्दगी,समभावमा डुलेर।।

जब छिन्दछ लतिका ,उजाड बन्दछ बन।।

जाँदा खाली हात लीई,बेकार हुनेछ धन।।

बैमनश्य क्षुद्र भाव,किन पलाउंछ हाेला।।

चार हाते कात्राे बेरी,चढाईदिन्छन् शाेला।।

लगाई अागाे चिटामा,शरिर भष्म बन्दछ।।

मलामी लाई हतार ,सकिन लाग्याे भन्दछ।।

बाँकी राखी अस्तु थाेर,मट्टि दिई पुर्छ पुरा।।

उडाई लग्छ मृत्युले , बिगत स्वप्न अधुरा।।

(गाैतम भद्र ध्वज )

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...