Monday, 13 May, 2024
शिक्षा

मकवानपुर जिल्ला राष्ट्रिय प्रध्यापक संगठनको अध्यक्षमा श्याम बहादुर छत्कुली

आज २४ फागुन २०७४, माअाेबादी केन्द्र निकट नेपाल राष्ट्रीय प्रध्यापक संगठन र नयाँ शक्ति निकट प्राध्यापक मञ्च मकवानपुर विचको एकताको अधिवेशन , तेश्रो नेपाल राष्ट्रीय प्रध्यापक संगठन मकवानपुरको जिल्ला संमेलन माओवादी केन्द्रको पाटी कार्यालय गर्दैहमा सम्पन्न भएको छ । राष्ट्रीय प्रध्यापक संगठन मकवानपुरका स‌याेजन ऋषिराम पोखरेलको अध्यक्षतामा एवम माओवादी केन्द्र मकवानपुरका संयोजक एवम प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी छिन्तु को प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले श्याम  बहादुर छत्कुली अध्यक्ष सहित २५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ  जसमा बरिष्ट उपाध्यक्ष गौतम के.सी. , उपाध्यक्ष विजयबाबु बस्नेत र उत्तम अर्याल,  सचिव दिपक गौतम , सहसचिव किसोर न्यौपाने , कोषाध्यक्षमा राजिब कर्ण र सह कोषाध्यक्षमा पवित्रा पाठक सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै  विभिन्न १० क्याम्पसका सह प्रध्यापकहरुलाई समेटेर  १७ सदस्यहरु चयन गरिएको पनि बरिष्ट उपाध्यक्ष गौतम के.सीले जनमुखी साप्ताहिक तथा थाहा पाटि डटकमलाई जानकारी गराउनु भयो ।
अधिवेशनमा प्राध्यापक संगठनको केन्द्रीय सदस्य राखी लामा , माओवादी केन्द्र मकवानपुर जिल्ला सचिवालय सदस्य निवन्ध लामा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्दीय सहसचिव तारानाथ खतिवडा , ३ न. प्रदेश सदस्य भोगेन्द्र लुईटेल, अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष दिनेश सुवेदी, नेपाल राष्ट्रीय कर्मचारी संगठन संगठन संस्थान समिति मकवानपुरका अध्यक्ष दिपक खडका लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 


world-link-1690434568.jpg
चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...