jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

मकवानपुरका बिर्खे अञ्जान सहित ५ स्रष्टा  सर्लाहीमा सम्मानित हुदै 

birkhe-anjan-1555825418.jpg

 

ओम कार्की स्मृति साहित्य प्रतिष्ठानद्धरा आयोजित २० औं स्मृति दिवसका अवसरमा  यहीँ बैशाख १९ गते बागमती नगरपालिका स्थित राजघाटमा प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यतामा बिशेष साहित्य समारोह आयोजना गर्ने भएको छ ।
माओवादी द्वन्दका कारण वि स २०५६ साल बैशाख १९ गते गते प्रहरी सेवामा कार्यरत ओम कार्कीले सहादत प्राप्त गरेका थिए । उहाँलाई भर्खरै ओली सरकारले सहिद घोषणा गरे लगत्तै प्रतिष्ठानले उनको सम्मानमा उक्त कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष अम्बिका कार्कीले बताउँनु भयो ।

कार्यक्रममा सहिद ओम कार्कीको ब्यक्तित्व बारे चर्चा गर्दै साहित्यका क्षेत्रमा योगदान पुर्याउँनुहुने विशिष्ट ब्यक्तिहरूलाई सम्मानित गर्ने योजना समेत रहेको छ । सम्मानित स्रष्टाहरूमा मकवानपुरका समालोचक बिर्खे अञ्जान, सुनसरी धरानका प्रा.डा. भीम खतिवडा ,काठमाडौंका कलानिधि दहाल ,चितवनका पुष्प अधिकारी अञ्जली र रौतहटका हरिकृष्ण काफ्ले रहेका छन् ।
उक्त कार्यक्रममा प्रमुख वाचकका रूपमा बर्तमान समयका चर्चित स्रष्टाहरूलाई पनि आमन्त्रण गरिएको छ । जस अन्तर्गत दाङका वसन्त वली वसन्ती,बर्दियाका पृथक हिमाल वली ,स्याङ्जाका मिलन समीर,सुर्खेतकि नारी हस्ताक्षर शिवा कार्की र मोरङकी सन्ध्या सापकोटालाई छनोट गरिएको छ । सहिदको सम्मानमा हुन लागेको यो कार्यक्रमले भाषा ,साहित्य र कला क्षेत्रको बिकासका निम्ति कोसेढुङ्गा सावित हुने धारणा आयोजकको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...