Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

भेटेरिनरी बिध्यार्थि संघको आनदोलन :- नासाको अध्यक्षलाई १२घण्टे अलटिमेटम

Screenshot_20220825-17120-1661427424.png

नेपाल भेटेरिनरी एशोसियसन बिरुद्ध प्रपन्च रचिरहेको , भ्रामक  सुचना फैलाइरहेका र विद्यार्थीहरुलाई धम्काइरहेको गुनासो  आएको र यस्ता घम्किदिने र भ्रामक सुचानाबाट कोहि कतै नअत्तालिन  र नडाराउन नेपाल भेटेरिनरी विद्यार्थी  संघका अध्यक्ष अविनाश ठाकुरले आह्वान गरेका छन। 
ठाकुरका अनुसार बिधेयक पास भएकै दिन सम्पुर्ण पठनपाठन बन्द गरेको र अरु विश्वविद्यालयलाई पनि बन्द आह्वान  गरेको र राहत स्वरुप सम्पुर्ण भेटेरिनरी सम्बन्धि बिश्वविद्यालय बन्द गरि सडकमा उत्रिएको बताए ।
ठाकुरका अनुसार नेपाल भेटेरिनरी एसोसिएसन , नेपाल भेटेरनरी बिद्यार्थी संघ लगायत अन्य संघसंस्था कुनै व्यक्ति विशेषको नभएको र भेटेनरी एसोसिएसनका केहि पदाधिकारी काम बिशेष भ्रमण जादै गर्दा आन्दोलन नरोकिएको बताउदै  विधेयक चाँहि हतार हतार उँहाहरुले भ्रमणकै बेलामा पास गरायको आरोप लगाय । भ्रमणले आन्दोलनलाई केहि असर नपरेको तथा आनदोलनको नेतृत्व कार्यवाहक अध्यक्ष प्रो .डा कृष्ण काफ्ले द्वारा भएको , आन्दोलन भब्य, सभ्य रुपमा अघि बढेको बताउदै नेपाल भेटेनरी एशोसिएसनको निर्णय अनुसारका विरोधका विविध कार्यक्रमहरू मध्ये  भेटेनरीयनहरूले कालोपट्टी बाँधी सेवा संचालन गर्ने बाहेकका अन्य विरोधका कार्यक्रमहरु हालका लागि भाद्र १२ गतेसम्म थाँती राख्ने निर्णय भएता पनि फ्रन्टलाइनमा खटिएका विद्यार्थीहरुको सल्लाह सुझाब अनुसार सम्पुर्ण पठनपाठन भाद्र १२ गते सम्म बन्द गर्ने निर्णय भएको र जबसम्म बिधेयक सच्चिदैन तबसम्म पठनपाठन अनिश्चितकालका बन्द रहने अध्यक्ष ठाकुरले जनाए । 
एन.भी.एस .ए का सचिब सागर घिमिरेको अनुसार हिकाष्टका प्रअले एक पटक गल्ति गरेको र प्रायश्चितको मैका दिनुपर्छ भन्दाभन्दै,आज नेभला , नेलटा र नासा को र्यालिमा हिकाष्टका प्रधानाध्यापकले  आफैले पठएका  पशु चिकित्सक विरुद्धमा बोलेको र  अपमान गरेको हुनाले  नालायक व्यबहार भएको  व्यक्ति हिकाष्ट कलेजको अध्यक्ष बस्न नसुहाउने र १२ घण्टा भित्र राजिनमा दिन अल्टिमेटम दिएको जनाएका छन ।
उनका अनुसार  पेशागत हित र मर्यादा भन्दा माथी कोहि नभएको र पेसाको हकहितका लागि सदैव लड्ने ऊनले जनाए ।

 

Screenshot_20220825-17115-1661427429.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...