Friday, 03 May, 2024
शिक्षा

भीमफेदी गाउँपालिकाद्वारा बाराही माविलाई स्कुल बस हस्तान्तरण

1696423351440-1696423365.jpg

भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा रहेको बाराही माध्यमिक विद्यालयमा विद्यालय बस सेवा सुरु गरिएको छ । 

आइतबार भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितमा एक कार्यक्रमको आयोजना गरि बस सेवा सुरु गरिएको हो । भीमफेदी गाउँपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त बस सेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश आचार्यले बताए ।

साविक निबुवाटार गाविस हाल भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ गरि दुईवटा वडा बनाइएको छ । दुईवटै वडाको लागि माध्यमिक तहको स्कुल भने बाराही माध्यमिक विद्यालय मात्र रहेको अध्यक्ष आचार्य बताउँछन । उनले भौगोलिक हिसाबले बिकट भएकोले स्थानीय अभिभावक र विद्यालयको माग बमोजिम गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सन्जीव श्रेष्ठको विशेष पहलमा यस विद्यालय बसको ब्यवस्था भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी भीमफेदी गाउँपालिकाको अध्यक्ष लामाले आफ्नो छोटो भनाइ राख्दै ओखर, बोखर, इकचुङ्ग, लेख पान्द्राङ्ग ,चिलाउने ,गोठ डाडा ,ज्याल्टार, गोल्पिङ्ग बेसी, चिउरी बगैँचा ,लगाएको ठाउँबाट आउने विद्यार्थी भाइबहिनीलाई सजिलो बनाउनको लागि बसको ब्यवस्था गरेको बताए । लामाले सबै अभिभावकलाई आग्रह गर्दै अब सरकारी विद्यालयमानै गुणस्तरीय शिक्षा प्रदान हुने भएकोले निर्धक्क भएर आफ्ना नानी बाबुलाई विद्यालय पठाउन अनुरोध गरे । धेरै खर्च गरेर बोडिङ्ग स्कुल हालेर मात्र पढाइ राम्रो हुने हैन स्थानीय सरकार विद्यालय व्यवस्थापन समिति विद्यार्थी र अभिभावक सक्रिय भए सरकारी स्कुलको पढाइमा कुनै कमी नहुने लामाले बताए । 

कार्यक्रममा वडा अध्यक्षहरूका सागर पाण्डे, जहार सिङ्ग लामा, कासिराम बज्यु, प्रकाश पुडासैनी, विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद गौतम, शिक्षक अभिभावक विद्यालय लगाएको उपस्थित रहेको थियो ।

 


world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...