jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बिज्ञान प्रदर्शनीमा हिमालयन प्रथम हुँदै सक्कियो जनकल्याण शैक्षिक मेला।

Screenshot_20220715-22114-1657902565.png

हिमालयन इङ्लिस बोर्डिङ स्कुल "बिज्ञान प्रदर्शनीमा प्रथम "हुँदै जनकल्याण माबिमा जारी प्रथम जनकल्याण शैक्षिक मेला सक्कियको छ।
असार ३०र३१ गते थाहा नगरपालिकाको जनकल्याण माबिमा भएको मेलाको आज समापन गरियो।
मेला लाई समापन गर्दै प्रमुख अतिथी थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीले थाहा नगरपालिकाले आयोजना गर्नुपर्ने मेला लाई जनकल्याणले आयोजना गरेर नगरको शैक्षिक बिकासमा कोशेढुङ्गा थपेको भन्दै आयोजक विद्यालय प्रती आभार ब्यक्त गरे साथै रेग्मीले नगरको शैक्षिक क्यालेन्डरमै शैक्षिक मेलाको कार्यक्रम राख्न आबश्यकता रहेको औल्याउँदै तेस्कोलागी पहल गरीने बताए।
समापन समारोहलाइ सम्बोधन गर्दै समापन समारोहका सभापति तथा विद्यालयका प्रअ सानोभाइ कार्कीले नगरपालिका भित्र रहेका शैक्षिक संस्था हरुलाइ यो मेला सिकाइ भएको बताउदै नगरभित्र रहेका विद्यालयहरुको आशातित सहभागिता नहुनु दुखद रहेको बताए साथै नगर भित्र एसइइ दिएर बसेका विद्यार्थीले प्लस टु अध्ययनको लागि नगरकै विद्यालय रोज्नुपर्ने रोज्न आग्रह गर्दै तवमात्र नगरको शैक्षिक गुणस्तरीयतामा वृद्धि हुने बताए।
कार्कीले मेला समग्रमा संतोषजनक रहेको टिप्पणी गर्दै भोलिको दिनमा यस्ता खाले शैक्षिक मेला आयोजना गर्न नगरपालिका र अन्य विद्यालय पनि अग्रसर हुनेमा बिस्वस्त रहेको बताए।समापन कार्यक्रममा थाहा ३ का वडा सदस्य तथा पुर्व शिक्षक कृष्ण कुमार कार्किले पनि मन्तव्य राख्नुभएको थियो।
दुई दिन सम्म चलेको शैक्षिक मेलामा विभिन्न शैक्षिक सामाग्री ,बिज्ञान प्रदर्शनी ,बिषयगत संकायका स्टल,बाली बिज्ञान प्रदर्शनी ,राखियको थियो प्रदर्शनी लाई नगरभित्र रहेका विद्यालय,विद्यार्थी ,शिक्षक हरुले अवलोकन गरेको आयोजकले बतायो।
मेलालाइ ३० गते बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेका थिय।

Screenshot_20220715-22115-1657902566.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...