pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

बसीफाँट मा.वि. मा अभिभावकत्व ग्रहण कार्यक्रम

शम्भु अधिकारी -  

श्री लेकाली बसीफाँट माध्यमिक बिधालय भीमफेदी-९ , मकवानपुरमा अध्ययनरत गरिव , जेहेन्दार र लगनशील विधार्थीहरुका लागि नेपाल सरकारको नीति सामुदायिक विधालयमा विधार्थी भर्ना अभियान अनुसार विधालय व्यावस्थापन समितिका अध्यक्ष विनोद कुमार लामाको अध्यक्षतामा शैक्षिक संरक्षकत्व प्रदान गर्ने हेतुले अभि भावकत्व ग्रहण कार्यक्रम सम्पन्न भयो । 

थाहा-४, नारायणझ्याउ, बुबा मनिक लाल पाख्रिन आमा राज कुमारी पाख्रिनका छोरी सुजिता पाख्रिन र  भीमफेदी-९, अघोरका विक्रम थिङ र रिमा थिङको छोरा अरुण थिङको अभिभावकत्व कर्ता भिमफेदी गा. पा. उपाध्यक्ष पार्वती रानाले गर्नुभयो त्यसै गरी सवोच्च अदालतको पुर्व न्यायधिस जगदीश शर्मा पौडेलले भिमफेदी-९, दन्दु भञ्झाङका स्व. श्यामराज बलकाे  छोरी सस्रिका बलको ,  पाटन ऐकेडेमी अफ हेल्थ साइन्स ललितपुरका एसोसिएट प्रोफेसर सुदर्शन पौडेलले थाहा-४जकरघारीको झक्कु लाल घिसिङ र जन्तरी माया धिसिङकाे छोरी सरिता घिसिङको,  नेपाल इन्भेस्टमेन्ट बैङ्क बैङक अफिसर शिवानी लामिछानेले भीमफेदी-९, दन्दुभञ्झाङको सुशीला मुक्तानका छोरा रोहन मुक्तानको अभिभावकत्व कर्ता ग्रहण गर्नु भयो । बिधार्थीका लागि आवश्यक पर्ने पोशाक एक एक थान (कुर्ता सुरुवाल छात्राका लागि र पाइन्ट सर्ट छात्रको लागी), वर्षभरि लाग्ने सम्पुर्ण स्टेशनरीका लागि रकम उपलब्ध गर्ने र विधार्थीलाई पढुञ्जेल संरक्षकत्व सुविधा  प्रदान गर्दै अभिभावकत्व ग्रहण गरीएको हो ।

उक्त अभिभावकत्व ग्रहण कार्यक्रममाको अध्यक्षता विनोद कुमार लामा वि.व्य.स. अध्यक्षले गर्नु भएको थियो भने प्रमुख अतिथि भीमफेदी गा.पा. उपाध्यक्ष पार्वती राना र अतिथिहरुमा भीमफेदी-९ का वडाध्यक्ष प्रकाश पुडासैनी , स्रोत व्याक्ति भैसेका गोविन्द चौलागाई र स्रोत व्याक्ति महेन्द्र मा.वि.का पुर्णभद्र भुषाल रहनु भएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...