pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

बजार क्षेत्रमा डस्बिन

-शम्भु अधिकारी

नगरको मुख्य बजार क्षेत्रमा यात्रु तथा बटुवाले जथाभावी फोहोर फाल्न थालेपछि नगरको दुईवटा बजार क्षेत्रमा नगरपालिकाले डस्बिनहरु राखेको छ। निश्चित मापदण्ड पूरा गरेको बजारमा नगरपालिकाले सो कार्य गरेको हो । नगरपालिका ले कुहिने , नकुहिने, फलफुलका बोक्रा , पानीतथा कोल्ड डृङ्सका बोतल जन्क फुडका प्याकेटहरु जस्ता फोहोर यात्रु र बजार आउनेहरुले जथाभावी फाल्दा नगरको सौन्दर्यमा ह्रास आएकोले डस्बिन राख्न परेको ओखर बजार ब्यबस्थापन समितिका जर्म श्रेष्ठ बताउनु हुन्छ । त्यसैगरी यात्रुको चाप बढिहुने शिखरकोट बजारमा पनि नगरपालिकाले डस्बिन राखेको छ। नारायणी यातायात , थाहा यातायातको काउन्टर र नगरको मुख्य ब्यापारिक केन्द्र भएको ठाउँमा जथाभावी फोहोर हुन नदिन नगरपालिका सङ समन्वय गरि डस्बिन राखियको बजार ब्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले बताउनु भयो । नगरपालिका भित्र रहेको मुख्य चोक र बजारमा डस्बिन राख्ने तर यस्को लागि टोल शुधार समिती वा बजार ब्यबस्थापन समिती गठन भै अन्य फोहोर मैला ब्यबस्थापन गर्ने कार्य गरेको स्थानमा डस्बिन राखिने थाहानगरपालिकाका सामाजिक बिकास अधिकृत अनिल लामिछानेले बताउनुभयो । यस कार्यको लागि नगरपालिकाले सिसिडिएन सङ सहकार्य गरेको र हाल दुई वटा बजार मा ५(५ वटा डस्बिन राखियको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...