jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

प्रदेश सरकार बाट बिधालयलाई सक्दो सहयोग हुन्छ - प्रदेस सभासद कुमारी मोक्तान


- श्म्भु अधिकारी

जन कल्याण मा बि को स्वर्ण जयन्तीको आज पाँचौ दिन विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।आजको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेस सभा साम्सद कुमारी मोक्तानले आफुलाइ यस दुई न छेत्र का जनताले जिताएर पठाएका र चुनाब पछि यति ठूलो कार्यक्रममा आउन पाउँदा आयोजक र सम्पुर्ण थाहाका जनतालाइ धन्यबाद दिदै प्रगतिशील आदरणीय नेता रुपचन्द्र बिस्टको अतुलनीय योगदान बाट बिधालय यहाँ सम्म आइपुगेकोले वहाँको योगदानलाई नबिर्सन सुझाव दिनुभयो साथै साम्सद मोक्तानले आफ्नो ब्यक्तिगत तर्फबाट पुर्ण रुपमा सहयोग हुने भन्दै बिधालयको सैक्षिक सुधारको लागि सरकार र प्रदेस सरकारको गठन पछि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसै गरि आज भएको बिबिध प्रतियोगिता अन्तरगत जिल्ला स्तरिय भलिबल प्रतियोगितामा जनकल्याण मा बि र बज्रबाराही मा बि फाइनल मा प्रबेस गरेका छ्न । बज्रबाराही मा बि ले जनक मा बि र जनकल्याणले स्वछ्न्द भैरब मा बि लाई पराजित गर्दै फाइनलमा प्रबेस गरेका हुन । फाइनल खेल भोलि हुने छ भने आजै भएको छात्र कबडी फाइनलमा जनकल्याण मा बि प्रथम ,बागेश्वरी माबी द्दित्तिय र मत्स्यनारायण मा बि तृतीय भएका छ्न त्यसै गरि नगर मा ‍बि स्तरीय सट फुट प्रतियोगितामा छात्रा तर्फ बज्रबाराही मा बि प्रथम ,जनक मा बि द्दित्तिय र जनकल्याण मा बि तृतीय भए भने छात्र तर्फ जनक मा बि प्रथम ,झम्केस्वरी मा बि द्दित्तिय र बागेश्वरी माबी तृतीय भएको समारोह मुल आयोजक समितिका अध्यक्ष राजिब स्याङतानले थाहापाटी लाई जानकारी दिदै भोलि प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाको प्रमुख आतिथ्य मा बिबिध कार्यक्रम हुने बताउनु भयो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...