Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

पालुङ बहुमुखी क्याम्पसको १५ औं वार्षिकोत्सव सम्पन्न
शिलालेख अनावरण तथा स्मारिका विमाेचन

उत्तरी मकवानपुरमा रहेको पालुङ बहुमुखी क्याम्पस यस क्षेत्रको विकासको आधारशिला बन्ने  पालुङ बहुमुखी क्याम्पसको १५ औं वार्षिकोत्सवको अवसरमा बोल्ने बक्ताहरुले जोड दिएका छन् । 

आर्थिक नगरीको रुपमा रहेको यस क्षेत्रमा पछिल्लो समयमा विभिन्न सरकारी कार्यालयहरुको सेवा विस्तार सँगै  त्यसको प्रत्यक्ष प्रभाव क्याम्पस सँग जोडिने भएकाले अब पालुङ क्याम्पस उत्तरी मकवानपुरको शैक्षिक कोशेढुङ्गा बन्नेमा शंका नरहेको प्रमूख अतिथि भूतपूर्व ग्रामिण विकास केन्द्र प्रमुख प्रा.डा. उमाकान्त सिलवालले बताउनु भएको छ ।  

समारोहमा ६ वर्ष अगाडी क्याम्पसले आयोजना गरेको श्री मद्भागवत महायज्ञमा सहयोग गर्ने दाताहरुको नामावली भएको शिलालेखको शिलान्यास गरिनुका साथै क्याम्पसले प्रकाशन गरेको पहिलो स्मारिकाको पनि बिमोचन पनि गरेको छ ।  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ईश्वरनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा थाहा नगरपालिकाको विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा थाहा नगरपालिकाका ५ जना जेष्ठ नागरिकहरुलाई नगद तथा दोसल्ला ओढाएर सम्मानित गरेको थियो । कार्यक्रममा मानविकि संकाय स्नातक तेस्रो वर्ष र व्यवस्थापन संकाय चौंथो वर्षका विद्यार्थीहरुलाई स्व.वि.यू. सभापति मुकेश गोलेद्वारा मायाको चिनो प्रदान गरि बिदाई गरिएकाे थियाे ।  

रिस्ता खत्री/थाहापाटी

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg