Tuesday, 30 Apr, 2024
आर्थिक खबर

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख सदस्यलाई बाँडफाँड

1713018852966-1713018939.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड गरेको छ।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष  २०७९/०८० को नाफाबाट सहकारी ऐन २०७४ को दफा ६९ अनुसार छुटएको रु ५३ लाख ६७ हजार रुपया सहकारी नियमावली २०७५ को दफा २५ अनुसार सदस्यहरुलाई उपलव्ध गराईएको हो ।

 सदस्यको वार्षिक बचत तथा कर्जा कारोवारको आधारमा यो रकम सदस्यहरुलाई भुक्तानी गरिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए । जस अन्तर्गत एकल सदस्यले बचतमा रु ७५ हजार भन्दा माथि र कर्जा तर्फ रु २८ हजार भन्दा माथि प्राप्त गरेका छन् । 
जुन कर्जा तर्फ प्रत्येक सदस्यले संस्थालाई भुक्तानी गरेको बार्षिक रकमको आधारमा २.३२ प्रतिशतले र बचत तर्फ व्याज प्राप्त गरेको रकमको ३.९५ प्रतिशत हुन आउछ । 
संस्थाले यस अगाडिनै शेयर लाभांश १२.५ प्रतिशत उपलव्ध गराएको थियो । बैक तथा वित्तिय संस्थाको कारोवारमा यस्तो रकम फिर्ता नपाईने र सहकारी संस्थाको कारोवारको सुन्दरतानै नाफा शेयर सदस्यहरुलाई मात्र लाभ नभई कारोवार गर्ने सदस्यहरुलाई पनि लाभ प्राप्त गर्ने व्यहोरा संस्थाका सहव्यवस्थापक रामप्रासद ढकालले बताउनुभयो ।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...