Wednesday, 29 May, 2024
आर्थिक खबर

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख सदस्यलाई बाँडफाँड

1713018852966-1713018939.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड गरेको छ।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक बर्ष  २०७९/०८० को नाफाबाट सहकारी ऐन २०७४ को दफा ६९ अनुसार छुटएको रु ५३ लाख ६७ हजार रुपया सहकारी नियमावली २०७५ को दफा २५ अनुसार सदस्यहरुलाई उपलव्ध गराईएको हो ।

 सदस्यको वार्षिक बचत तथा कर्जा कारोवारको आधारमा यो रकम सदस्यहरुलाई भुक्तानी गरिएको सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्टले बताए । जस अन्तर्गत एकल सदस्यले बचतमा रु ७५ हजार भन्दा माथि र कर्जा तर्फ रु २८ हजार भन्दा माथि प्राप्त गरेका छन् । 
जुन कर्जा तर्फ प्रत्येक सदस्यले संस्थालाई भुक्तानी गरेको बार्षिक रकमको आधारमा २.३२ प्रतिशतले र बचत तर्फ व्याज प्राप्त गरेको रकमको ३.९५ प्रतिशत हुन आउछ । 
संस्थाले यस अगाडिनै शेयर लाभांश १२.५ प्रतिशत उपलव्ध गराएको थियो । बैक तथा वित्तिय संस्थाको कारोवारमा यस्तो रकम फिर्ता नपाईने र सहकारी संस्थाको कारोवारको सुन्दरतानै नाफा शेयर सदस्यहरुलाई मात्र लाभ नभई कारोवार गर्ने सदस्यहरुलाई पनि लाभ प्राप्त गर्ने व्यहोरा संस्थाका सहव्यवस्थापक रामप्रासद ढकालले बताउनुभयो ।


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद
1716919432994-1716919452.jpg

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 
1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया
1716911044351-1716911098.jpg

हेटौंडा, १५ जेष्ठ/एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया...

वाइसीएल हेटौंडा द्वारा सहिद परिवार सम्मान
1716910748925-1716910900.jpg

हेटौंडा, १५ जेष्/१७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ  योङ कम्युनिष्ट लिग (वाईसीएल)...

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न
1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको...

आर्थिक बर्ष ०८१/०८२ को बजेटका नारा,
FB_IMG_1716909270145-1716909284.jpg

सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि...

बुद्धिजीवी संगठन र रिटर्नी सेन्टर थाहाको भेला आयोजक समिती गठन
1716908055163-1716908165.jpg

नेकपा माओवादी निकट रिटर्नी सेन्टर नेपाल तथा  बुद्दिजिबी संगठनले थाहा नगर समिती गठनको निम्ति थाहा नगर भेला...

गोजु-रियो कराँते दो संघ मकवानपुरका एघार खेलाडी ब्ल्याक बेल्ड द्वारा ग्रेडिङ
1716907353095-1716907400.jpg

नेपाल गोजुरियो कराँते दो संघ मकवानपुर शाखाले ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद,...

बर्षाको कारण थाहा गोल्डकपको आजको फाइनल स्थगित
FB_IMG_1716873519026-1716873532.jpg

पाँचौ थाहा गोल्डकपको आज हुने फाइनल खेल बर्षाको कारण रद्द भएको छ। गोल्डकपको व्यवस्थापकीय क्लब शिखर क्लबले दिएको...