Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

पालुङ बहुउद्देश्यीयको स्वास्थ्य शिविरमा चारसयको स्वास्थ्य चेकजाँच

FB_IMG_1678297533389-1678298283.jpg

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा चार सय सात जनाले स्वास्थ्य परिक्षण गरि स्वास्थ चेकजाँच गरायका छन ।
संस्थाको प्रागणमा सम्पन्न शिविरमा स्त्रीरोग ,हाडजोर्नी ,तथा बालबिषेशज्ञ सहित भिडियो एक्सरे सुबिधा सहित स्वास्थ परिक्षण गरियको थियो।
मनमोहन मेमोरियल शिक्षण अस्पताल बाट आएका डाक्टर मुज श्रेष्ठ सहितको विशेषज्ञ टोलिले स्वास्थ्य परिक्षण गरेका थिय।
स्त्री रोग सम्बन्धि उपचारका लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ । शिविरबाट रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो।
शिविरमा २५० जनाको भिडियो एक्सरे सेवा लियको तथा पाठेघरमा मासु पलाएको १० जना भेटियको २० जना महिला लाई थप उपचारको लागि काठमाडौ आउन सल्लाह दियको शिविरका डाक्टर मुज श्रेष्ठले जानकारी दिए,शिविरमा १३८ जना महिलाले स्त्रीरोग विशेषज्ञ बाट पाठेघरको चेकजाँच गरियको र २५ जनालाई अप्रेसन गर्नुपर्ने देखियको छ।

शिविरमा खासगरी महिला हरु पाठेघरको समस्या र हाडजोर्नीको समस्या लियर आएको उपचारमा संलग्न चिकित्सक मनोरदिम सैयादले बताए शिविरमा माइग्रेनका समस्या भएका बिरामिले पनि स्वास्थ्य उपचार गरायका थिय।शिविरमा १८० जनाले हाडजोर्नीको स्वास्थ्य चेकजाँच गरायका थिय ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य शिविरको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुभएको थियो।उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख बिष्टले ११३ औं नारी दिवसको शुभकामना दिदै रोग पालेर नबस्न आग्रह गर्दै बिशेष महिलाहरुमा हुने रोगको समयमानै पहिचान गरि रोगको रोकथाम गर्न आग्रह गर्दै नगरमा अस्पताल निर्माणको चरणमा रहेकोले यस्ता स्वास्थ्य शिविरले जनस्वास्थ्यमा जनताको पहुँच पुर्याउन मद्दत गर्ने गरेको बताउनुभयो।
आयोजक संस्थाका अध्यक्ष उमेश ढकालले संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो । उहाँले वार्षिक कार्यतालिका नै बनाएर यस्तो कार्यक्रम गर्ने जानकारी दिनुभयो साथै वहाँले मनमोहन मेमोरियल अस्पतालमा पालुङ बहुउद्देश्यीय संस्थाको सदस्यहरुलाई २५ प्रतिशत छुटमा उपचार गर्ने व्यवस्था समेत मिलाइएको बताउनुभयो।

FB_IMG_1678297542055-1678298285.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png