pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

पालुङ क्याम्पसमा १२ कक्षाको परिक्षा सौहार्दपुुर्ण बातावरणमा

palung-clz-1524984359.jpg

   राष्ट्रिय परिक्षा बोर्डले सन्चालन गर्ने कक्षा १२ को  परिक्षा सोहार्द बातावरणमा भैरहेको छ ।
   थाहा नगरपालिकाका १० जोड २ अध्ययनरत विद्यार्थीहरुको परिक्षा केन्द्र पालुङ क्याम्पसमा गत शुक्रवार देखि परिक्षा सुरु भएको हो । थाहा नगरपालिका भित्रका जनकल्याण माध्यमिक बिद्यालय, बज्रबाराही माध्यमिक बिद्यालय र स्वच्छन्द भैरब माध्यमिक बिद्यालय गरि ३ वटा बिद्यालयको ३११ जना नियमित र २७७ जना पार्सियल सहित ५८८ जना विद्यार्थीहरुले परिक्षा दिइरहेको क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले बताउनु भयो । 
   परिक्षाको लागी सम्पुर्ण शैक्षिक व्यवस्थापन, सुरक्षा ब्यवस्था लगायत आवश्यक सम्पूर्ण तयारीका साथ परिक्षा भैरहेको केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख रामहरि अधिकारीले बताउनु भयो  । परिक्षार्थि साथीहरुले सभ्य भएर शान्त बातावरणमा परिक्षा दिनुहुन साथै उच्च शिक्षाकाे निम्ति यसै क्याम्पसलार्इ शैक्षिक गन्तब्यकाे रुपमा छान्नु हुनेछ भन्नेमा पुर्ण विश्वास रहेकाे पालुङ क्याम्पसका सभापति मुकेस गाेलेले थाहापाटि अनलार्इनलार्इ बताउनु भयाे । साथै यस पालुङ क्याम्पसका उपाध्क्ष तथा थाहा नगर बिध्यार्थि र्इन्चार्ज रिस्ता खत्रिले अाफ्नै घर परिवारमा बसेर घरकाे काम भ्याएर पनि बिहानकाे समयमा क्याम्पस गएर अाफ्नाे उच्च  शिक्षा हासिल गर्ने सहज बातावरण यस क्याम्पसले दिएकाे हुदा साथिभार्इ सबै अगामि उच्च शिक्षाकाे निम्ति यसै क्याम्पसमा अाउनुहुनेछ भन्नेमा पुर्ण बिस्वास गरेकाे बताउनु भयाे साथि बिध्यार्थिका परेका समस्याहरुकाे साबधानका लागि स्वतन्त्र बिध्यार्थि युनियन रहेकाेले ढुक्क भएर परिक्षा दिन अनुराेध गर्नु भयाे । 

   बैशाख १४ गतेबाट सुरु भएको परिक्षा बैशाख २७ गते सम्पन्न हुनेछ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...