Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

पशु शाखा थाहा ४ अन्तर्गत ५ हजार पशुपंछी डेन्चिङ कार्यक्रम बाट लाभान्वित

1707132853228-1707132900.jpg

थाहा नगरपालिकाको चालू आर्थिक बर्षको पशु शाखा अन्तर्गत ड्रेन्चिङ्ग कार्यक्रम अन्तर्गत आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत पशु बिकास शाखाले  वडा न ४ को बिभिन्न भेगमा भएको कार्यक्रममा ३३ सय ८ चौपाया र २ हजार ३८ कुखुरा लाई औषधि वितरण गरिएको छ।
वडाको टोल,टोलमा कृषि तथा पशु समूह र व्यक्तिगत पशु र पंछी हरुलाइ औषधि बितरण गरिने कार्यक्रम अन्तर्गत पशु पंछिलाइ औसधि वितरण गरिएको वडा न ४ का पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए ।
वडाको नारायणझ्याउ,जुरेथुम,सिमभन्ज्याङ,दामन,किटेनी
रुप्से,दोबाटो,ठुलोमाखु,फापरबारीमा उक्त कार्यक्रम संचालन गरिएको थियो।
वडा भित्र रहेको १५९ गाइगोरु,१९८ भैंसी राङ्गा,२८२८ बाख्रा बोका,१०६ वटा कुकुर,५ वटा बिरालो,१२ वटा बङ्गुर,र २०३८ कुखुराहरुको निम्ति आन्तरिक तथा बाह्य परिजिवी नियन्त्रण अन्तर्गत औसधि उपचार गरिएको पशु प्राविधिक मिश्रले जानकारी दिए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg