Sunday, 19 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

पढाईमा र खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीलाई जनकल्याण द्वारा सम्मान ।

Screenshot_20220923-18593-1663939119.png

थाहा नगरपालिका वडा न ३ मा अवस्थिथि जनकल्याण माबिले एसइई २०७८ मा उत्कृष्ट जिपिय ल्याउने सहित कक्षा १२ तथा CTEVT वाली बिज्ञान डिप्लोमा तहमा उत्कृष्ट सहित राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता २०७८ मा उत्कृष्ट प्रदर्शन सहित बिजेता हुने खेलाडी विद्यार्थी हरुलाई बधाई तथा सम्मान गरेको छ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा विद्यालय व्यवस्थापन समितिका सदस्य अर्जुन सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट ,बिशिस्ट अतिथी उपप्रमुख भरत गोपाली, अतिथिहरु वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,शिक्षाप्रेमी तथा झलकचन्द्र शिक्षा ज्योति छात्रवृत्तिका संयोजक सुवासचन्द्र बिष्ट ,पुर्व शिक्षक बिमलकुमार बिष्ट ,पालुङ्ग बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पुर्शोत्तम कार्की ,पत्रकार शम्भु अधिकारी लगायत शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उत्कृष्ट हुने विद्यार्थीहरुलाइ प्रमुख अतिथी,बिशिस्ट अतिथिले सम्मान पत्र खादा तथा नगदले सम्मानित गरेका थिय ।

सम्मानित हुने विद्यार्थीहरु :- एसइइ तर्फ ए प्लस ल्याउन सफल रोनिसा कार्की, तथा ग्रेड ए ल्याउने यस्तर थिङ,मनोज कार्की ,स्पृहा कार्की र इश्वरी कार्की रहेका छन भने प्लस टु अन्तर्गत उत्कृष्ट हुनेहरु स्वस्तिका थोकर,मन्जरी अधिकारी,रोमन बलामी,पुर्णिका कार्की रहेका छन तेस्तै  सिटिभिटी तीन बर्ष बाली बिज्ञान तर्फ सहारा बस्नेत,कृतिका ढकाल ,कृस्टी ढकाल,र अमिसा स्याङ्तान रहेका छन।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Screenshot_20220923-19010-1663939122.png

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png