jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नेपाल शिक्षक संघ मकवानपुरको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ मकवानपुरले शुभ दीपावली,नेपाल सम्बत एवं छठ पर्वको अवसरमा चियापान,शुभकामना आदानप्रदान तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

शिक्षक संघ मकवानपुर अध्यक्ष राम कुमार अधिकारीको सभाध्यक्षतामा  चियापान,शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।  कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न विद्यालयमा कार्यरत तथा सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गरिएको छ। शिक्षक संघ मकवानपुरले शिक्षकहरू प्रमोद विडारी,राजेश घिमिरे,गोविन्द पोखरेल,नरहरीनन्द उप्रेती,पुष्कर केसी,गंगनदेव चौरसीया,सन्तविर पाख्रिन,मिरा गोर्खाली,सुभद्रा पाण्डे,ईन्द्रबहादुर गोले, सरस्वती शिवाकोटी,सुनिता भट्टराई,रमेश सुवेदी, अरूण कुमार सिंह, सारदा दाहाल न्यौपाने,कृष्ण माया लटौला मदन लामिछाने,ज्ञानु पौडेल,शंकर पराजुली,अप्सरा देवकोटा,राजेश्वर देवकोटा,विभा झा,गंगा चिमोरिया,राजेन्द्र बर्तौला,रंजन कठायत लगायत ५० जना शिक्षकहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल शिक्षक संघ बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा,बागमती प्रदेश सदस्य स्वेता कोइराला, नेपाली कांग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल,हेटौंडा (६ नम्बर वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,लेखक संघ मकवानपुर अध्यक्ष छवि अनित्य,शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेश प्रसाद हुमागाई,सचिव टिका प्रसाद दाहाल लगायतकाले दीपावली,नेपाल सम्वत,छठ पर्वको शुभकामना सहित मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रममा शिक्षक संघ मकवानपुरका प्रदेश,संघिय कार्य समिति तथा स्थानीय तह अन्तर्गतको विभिन्न पदमा रहेका शिक्षकहरूको सहभागी रहेको थियो।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...