Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

नेपाल शिक्षक महासंघद्वारा थाहानगरमा धर्ना

teacher-1625208470.jpg

नेपाल शिक्षक महासंघद्वारा थाहानगरमा धर्ना कार्यक्रम आज सम्पन्न भयो ।

नेपाल शिक्षक महासंघ थाहा नगरका अध्यक्ष राजाराम कार्कीको सभाध्यक्षता सम्पन्न भयो । कार्कीले नेपाल शिक्षक महासंघको २३ सुत्रिय माग राख्दै स्थानिय सरकारले शिक्षकलाई अरू कर्मचारी सरह सेवा सुविधाको लागि पहल गर्न माग गर्नुभयो ।
कार्यक्रममा  बाल बिकास शिक्षक र विद्यालय कर्मचारीको माग सम्वन्धि ज्ञापनपत्र समेत हस्तारण गर्नुभएको थियो ।

 थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले शिक्षकको मागहरू शिक्षा  क्षेत्रलाई विकास गर्ने खालको भएको, स्थानिय सरकारले गर्न सक्ने कार्यमा थाहानगर लागि पर्ने बताउनुभयो । उहाँले बालबिकास शिक्षकको माग सम्वोधन हुने समेत जानकारी दिनुभयो ।

थाहानगरका प्रमुख प्रशासकिय अधिकृत हरीलाल पुरीको प्रमुख आतिथ्यतामा र अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष कृष्णबहादुर विष्टको विशेष आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

आन्दोलनको कार्यक्रम अन्तरगत भोली स्थानिय तहका राजनैतिक दलका प्रमुखहरूसंग अन्तरक्रिया कार्यक्रम रहेको  आन्दोलन परिचालन समितिका सदस्य मनोज रायमाझीले बताउनुभयो  ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg