jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नेपाल पब्लिक क्याम्पस संघले बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र,

FB_IMG_1684721046381-1684721071.jpg

सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पस सतुगंलका प्रमुख शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा हेटाैंडा पुगेको सरोकारवालाहरूको टोलीले आइतबार मुख्यमन्त्री जम्मकट्टेल, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान, आर्थिक मामिला मन्त्री बहादुर सिंह लामालाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझाउने क्रममा प्रदेश सरकारको नीति तथा कार्यक्रममा सामुदायिक क्याम्पसकाे तर्फबाट समेटिनु पर्ने विषयवस्तु तथा आगामी बजेटमा सामुदायिक कयामपसलाई चालू खर्च उपलब्ध गराउने विषयका बारेमा गहन छलफल गरिएको नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

सो क्रममा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर तथा दिपक कुँईकेल, संघका निवर्तमान अध्यक्ष शिवराज सन्जेल, पूर्व अध्यक्ष एवंम् संघका सल्लाकारहरू चिरन्जिवी श्रेष्ठ, भाेलानाथ ओझा, धनलाल महर्जन, रबिन्स शर्मा, महासचिव गाेबिन्द बहादुर कार्की, काेषाध्यक्ष राजन मिश्र, बागमती प्रदेश अध्यक्ष शैलेन्द्र कुँईकेल, पूर्व महासचिव कृष्ण न्याैपाने, सदस्यहरू नारायण पाैडेल, भुमिदत्त पाैडेल, वसन्त कुमार पाैडेल, नवराज शर्मा, अर्पण पराजुली, डा. शान्त राम शर्मा, भुपेन्द्र काेइराला, देव मानन्धर लगायतको उपस्थिति रहेको थियो ।

सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका पदाधिकारीहरूसँगको भेटका क्रममा मुख्य मन्त्री जम्मकट्टेलले सामुदायिक क्याम्पसहरूका समस्या एवं आवश्यकता सम्बोधनका लागि सदैव सकरात्मक रहेको प्रतिकृया दिनुहुँदै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा यी विषयले प्राथमकिता पाउने बताउनुभयो । थानकोट टाइम्स बाट

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...