pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

निबन्ध लेखन प्रतियोगितामा पालुङ बहुमुखी क्याम्पसकी स्मारिका ढकाल प्रथम

1726590408042-1726590498.jpg

१ असोज, हेटौँडा । संविधान दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले मंगलबार आयोजना गरेको क्याम्पस स्तरीय निबन्ध लेखन प्रतियोगितामा पालुङ बहुमुखी क्याम्पसकी छात्रा स्मारिका ढकाल प्रथम हुनुभएको छ ।
क्याम्पस स्तरीय निबन्ध लेखन प्रतियोगितामा थाहा नगरपालिका स्थित पालुङ बहुमुखी क्याम्पस व्यवस्थापन संकाय प्रथम वर्षमा अध्ययनरत ढकाल प्रथम हुनुभएको हो ।
त्यस्तै, मकवानपुर बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययनरत जमुना थिङ दोस्रो र वंशगोपाल माध्यामिक विद्यालय हेटौंडा–६ चौघडाकी प्रकृती पौडेल तृतीय हुन सफल भएका छन् । वंशगोपालकै सन्तोष पुडासैनी सान्त्वना भए ।
संविधान कार्यान्वयनका नौ वर्ष उपलब्धि र चूनौती विषयमा शिक्षा विकास निर्देशनालय, हेटौंडा ८ को हलमा आयोजित निबन्ध लेखन प्रतियोगितामा ४ जनाले मात्रै सहभागीता जनाएको निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताको लागि प्रदेश राजधानी रहेको मकवानपुर जिल्लाका सबै क्याम्पसलाई भदौ २४ गते नै आव्हान गरितापनि ३ वटा क्याम्पसका ४ जना विद्यार्थीले मात्रै सहभागिता जनाएको उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश दश हजार, आठ हजार, पाँच हजार र तीन हजारसहित प्रमाण पत्र संविधान दिवसका दिन हुने मूल समारोहमा प्रदान गरिने बताइएको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...