jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नासाको अध्यक्ष द्वारा राजीनामा !

Screenshot_20220831-13354-1661932697.png

पशु बिज्ञ तथा बैज्ञानिकहरुको संस्थाको  रुपमा चिनिएको नेपाल एनिमल साईन्स एशोसिएसनले बिधेयकमा आफ्नो छुटै कार्यक्षेत्र बिभाजन गर्नुपर्ने माग गर्दै भैरहेको आन्दोलन  गर्नुको साटो पशु चिकित्सकले  गर्ने काम र कर्तव्य  र अरु पशु बिज्ञान अध्यापन गरेकाले गर्ने काम र कर्तव्य एउटै परिभाषित गर्दा गर्दै बिधयेक पास गराउन जोरतोडले लागेको र यो सम्बन्धि बिज्ञप्ति निकालेर भेटेरिनरी चिकित्सकलाई जिस्काउदै  आइरहेको नासाका अध्यक्ष प्रा डा श्रीराम प्रसाद न्यौपानेले आफ्नो पदवाट राजिनामा दियका छन।

नेपाल भेटेरिनरी बिध्यार्थि संघले नासा लगाएत नेभला र नेल्टालाई बारम्बार  बिज्ञाप्ति सच्याउन, आफ्नो छुटै कार्यक्षेत्र माग गर्दै ,आन्दोलनमा सघाउन अनुरोध गर्दै आइरहेको  र बिज्ञप्ति नसच्चियको खण्डमा  देशभरका शिक्षण संस्था अनिश्चितकालिन रुपमा अध्ययन अध्यापन बन्द गर्ने चेतावनि  दिएका थिए । 
तर नेभ्ला , नेल्टा र नासाको र्र्यालिमा हिकाष्टका प्रधानाध्यापक र नासाका अध्यक्षले आफैले पढाएका पशु चिकित्सक बिरुद्धमा अपमानजनक अभिब्यक्ती दिएको भन्दै यस्ता  व्यक्ति हिकाष्ट कलेजको प्रधानअध्यापक जस्तो गरिमामय जिम्मेवारीमा बस्न रत्तिभर नसुहाउने र १२ घण्टा भित्र राजिनमा दिन अल्टिमेटम नेपाल नेपाल भेटेरिनरी विद्यार्थी  संघले दिएको थियो । 
त्यसपछि  प्रा.डा.श्रीरामप्रसाद न्यौपानेले  मंगलबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीसँगको सहमतिअनुरूप आफूले नासाको अध्यक्षबाट राजीनामा दिएको जनाएका छन् । साथै उनले यसअघिका कमीकमजोरीबारे समीक्षा गरेर त्यसलाई सुधार गर्ने प्रतिबद्धता पनि जाहेर गरेको बिज्ञप्तिमा उल्लेख गरियको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...