pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नगर शिक्षा एेन मसाैदा माथि छलफल

-शम्भु अधिकारी 

थाहा नगरपालिका तथा देशको बिकाशकोलागि गुणस्तरीय , सर्भ सुलभ शिक्षा प्रदान गरी नगरलाइ आबस्यक पर्ने दक्ष जनशक्ति उत्पादनका साथै नगर भित्र संचालित बिधालयको गुणस्तर सुधार गर्न नेपालको संविधान २०७२ को धारा २२१, अनुसूची ८ को शुचि न ८ तथा स्थानीय सरकार संचालन एेन २०७४ को परिछेद १५ को दफा १०२ को उपदफा १ बमोजिम नगरले ल्याउन लागेको नगर शिक्षा एेन २०७४ को प्रारम्भिक मस्यौदा माथी बृहत छलफल गरी आज गोष्ठी सम्पन्न भएको छ । शिक्षा एेन मस्यौदा समितिका सभापति शशिधर सुवेदीको सभापतित्व तथा थाहा नगरका प्रमुख लबशेर बिस्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थाहा नगरपालिका कार्यकारी अधिकृत हरिलाल पुरी, शिक्षा साखा प्रमुख लछ्मण दाहाल , नगरमा रहेका बिधालय ब्यबस्थापन समितिका पधाधिकारी , विभिन्न बिधालयका प्र अ , शिक्षक, कर्मचारी , शिक्षक संघसंगठनका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा समितीले पेश गरेको मस्यौदा माथी सहभागिहरुले विभिन्न सुझावहरु एेनमा राख्न तथा हटाउन समितिलाइ सुझाब दिएका थिए । विशेष गरि नगर शिक्षा समिती , शिक्षक छनौट प्रक्रिया अनुगमन , बिधालय  ब्यबस्थापन समिती गठन, दरबन्दी मिलान , शैक्षिक योग्यता , नियुक्ति र सरुवा बढुवा जस्ता विषयमा व्यापक छलफल भएको थियो कार्यक्रममा उठेका बिषयहरुलाई सङ्घिय कानु कानुन सग नबाझिनेगरि  एेनमा लैजान र समितिको बैठकमा छलफल गरि अन्तिम रुप दिई पारितको लागि आगामी नगर सभामा पेस गर्ने मस्यौदा समितिका संयोजक शशिधर सुवेदीले बताउनु भयो ।

 

कार्यशालालाई समापन गर्दै प्रमुख अतिथि तथा नगर शिक्षा समितीका संयोजक समेत रहेका नगर प्रमुख लबसेर बिस्टले शिक्षकहरुलाइ एेन कानुन सग नडराउन आग्रह गर्नुभयो , थाहामा शैक्षिक उपलब्दि हासिल हुन नसकेको सिकाइ उपलब्धि प्रभाबकारी बन्न नसकेकोले पनि एेनको आबस्यकता भएतापनी ब्याबहारिक रुपमा शिक्षकहरुले आफ्नो जिम्मेवारी पुरागरे एेन पल्टाइ रहनु नपर्ने बताउनुभयो । थाहाको शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक , अभिभावक , ब्यबस्थापन समिति सबै जिम्मेवार भएर लाग्न आग्रह गर्दै अब बिधालय र शिक्षकको हिसाब किताब नगरपालिकाले राख्ने भन्दै सिकाइ उपलब्धि नभए विषयगत शिक्षकलाइ कारबाही गरेरै छाड्ने बताउनु भयो । साथै नगर प्रमुख बिस्टले पढाउन अल्छि गर्ने शिक्षकलाइ राजिनामा दिएर घरै बस्न पनि आग्रह गर्नु भयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...