Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नगरकोटमा नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक

1741956470818-1741956581.jpg

काठमाडौं । नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक सुरु भएको छ । शुक्रबार भक्तपुरको नगरकोटस्थित होटल मेरीगोल्डमा चौंथो बैठक शुरु भएको हो । दुई दिनसम्म चल्ने बैठकको सभापतित्व जिल्ला अध्यक्ष अमृत खड्काले गरेका छन् । बैठकमा उनले छलफलका बिषयहरु प्रष्ट पारेका थिए । बैठकमा नवगठित नेशनल प्याव्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने प्रमुख अतिथिका रुपमा उपस्थित छन् । त्यसैगरी कार्यक्रममा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, महासचिव प्रकाश खड्का, कोषाध्यक्ष खडक बहादुर बस्नेत, उपमहासचिव जीवी खड्का, सचिव वेद पन्त तथा मनोज कुमार श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डि.एन. महतो सहभागी छन् । बैठकमा काठमाडौं जिल्लाले प्रकाशन गरेको वार्षिक शैक्षिक क्यालेन्डरसमेत विमोचन गरिएको छ । बैठकमा पालिकाको साँगठनिक तथा आर्थिक प्रतिवेदन, जिल्लाको वार्षिक कार्य योजना, परीक्षा, तालिम तथा प्रशिक्षण, वैदेशिक भ्रमण, संगठन विस्तार जस्ता बिषयमा घनिभुत छलफल गरी शैक्षिक बर्ष २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्नमा यो वैठक प्रभावकारी रहने जानकारी गराइयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...