himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

दलहरुले क्रान्तिको नाममा जनता लुटिरहेका छन:- ज्ञानेन्द्र शाही

FB_IMG_1741873625835-1741873699.jpg

दलहरुले क्रान्तिको नाममा जनता लुटिरहेको राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले आरोप लगाएका छन।
आज थाहा नगरपालिकामा आयोजित राप्रपाको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा शाहीले उक्त आरोप लगाएका हुन।

अधिकांश समय काङ्ग्रेस,एमाले,माओवादी सहित गणतन्त्रलाई गाली गरि समय खर्चेका उनले अब अत्ति भएर नै जनता प्रमुख प्रत्यक्ष  कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजा चाहिन्छ भन्दै काठमाडौंमा उत्रीसकेको बताए।
उनले राजाहरुले सामराज्य बादिहरु लाई परास्त गरेर दक्षिणमा मुगल सम्राट र उत्तरमा तिब्बतीलाई हराएर राजाका पुर्खाहरुको रगत बाट सिर्जित देश नेपाल रहेको बताए।
अर्का विशिष्ट अतिथी मकवानपुर क्षेत्र न १ का सांसद तथा भौतिक पुर्वाधार बिकास समिती सभापति समेत रहेका राप्रपा नेता दिपक सिंहले अहिलेको सरकारले बिकासको नाममा भ्यु टावर मात्र खडा गर्ने काम गरेको बताउदै युवा हरुलाइ बिदेश पलाएन बाट रोक्न नसकेको बताए उनले अहिलेका पार्टिका साढेहरुले उपभोक्ता समितिको काम पचाउने बाहेक अभिभाकत्व लिन नसकेको बताए।उनले आफुले सदनमा थाहामा ईलाका प्रशासन कार्यालय खोल्नु पर्छ भनेर आवाज उठाएको स्मरण गर्दै रुपचन्द्र बिष्टबाट आफुले राजनितिको धेरै कुरा सिकेको बताए।
अधिवेशनको शुभकामना दिदै माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामाले गणतन्त्राकिक मुलुकमा राजतन्त्रको वकालत गर्न पाउनुनै सुन्दर पक्ष भएको बताउदै एउटा व्यक्ती जन्मिएको आधारमा भन्दा जनताले चुनेको राष्ट्र प्रमुखको बिकल्प हुन नसक्ने बताए।
राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझीको अध्यक्षतामा शिखरकोटको फल्चामा आयोजित नगर अधिवेशनलाई  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष किशोर खत्री,जिल्ला कार्यबाहक अध्यक्ष राप्रपा सागर थापा,महिला संगठनका केन्द्रिय सचिब सरस्वती लामा,केन्द्रिय सदस्य रामहरी न्यौपाने लगायतकाले शुभकामना दिएका थिए ।
अधिवेशनलाई आयोजक समिती संयोजक कुलमान तामाङले स्वागत गरेका थिए।
अधिवेशनले कुलमान तामाङको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको जिल्ला सदस्य दिपक थापाले जानकारी दिए।

FB_IMG_1741873629195-1741873699.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg