Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

थाहा ८ का वडा अध्यक्ष थिङले आफ्नो तलव बाट दुई विद्यार्थीको सम्पुर्ण खर्च व्यहोर्ने,

CamScanner-०४-१३-1681401633.jpg

थाहा ८ का वडा अध्यक्ष हेम कुमार थिङले इन्द्रायणी माबी आग्रा मोरियामा अध्ययन गर्ने गरिव तथा जेहेन्दार २ जना विद्यार्थी लाई आफ्नो भत्ता बापत आउने रकमले अध्ययन गराउने घोषणा गरेका छन।
३० चैतमा थाहा ८ मोरियामा रहेको इन्द्रायणी माबिको अभिभावक भेला तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रममा बोल्दै अध्यक्ष थिङले उक्त घोषणा गरेका हुन।
अध्यक्ष थिङले विद्यालयले छनौट गरेका दुई विद्यार्थी लाई आफ्नो तलव भत्ता बापत आउने रकमले उक्त विद्यार्थीहरुलाइ चाहिने पोसाक देखि शैक्षिक सामाग्री सम्म सम्पुर्ण खर्च व्यहोर्ने बताए।
शिक्षक अभिभावक संघ इन्द्रायणी माबिका अध्यक्ष रमेश सेन्चुरीको अध्यक्षतामा सम्पन्न अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रममा गत बर्ष विद्यालय बाट एसईईमा उत्कृष्ट हुने ३ जना विद्यार्थी लाई नगद सहित सम्मानपत्र द्वारा सम्मान गरियो।
१ कक्षा देखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थी र बर्ष भर भएको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरियको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कार्की ,पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा,कार्यपालिका सदस्य राम प्रसाद कालीराज ,लगायतका शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले आर्थिक बर्ष ०७९/०८० को ८५ लाख ४५ हजारको आयव्यय तथा आर्थिक बर्ष ०८०/०८१ को लागि ९० लाख ४५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका थिय।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png