himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहा स्वास्थ्य सहकारीको दोस्रो साधारण सभा सम्पन्न

   
थाहा नगरपालिकाका उपप्रमुख खडग गोपालीले थाहा नगरमा प्राविधिक स्वास्थ्य शिक्षा प्रदान गर्न शैक्षिक केन्द्र निमार्ण गर्नुपर्ने बताउनु भएको छ । 
     शुक्रबार थाहा स्वास्थ्य सहकारी संस्था लि. को दोस्रो वार्षिक  साधारण सभामा बोल्दै उपप्रमुख गोपालीले सहकारीद्वारा संचालित थाहा पोलीक्लिनिकलाई सामुदायिक अस्पतालको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
     उपप्रमुख गोपालीले पोनिक्लिनिकको माध्यमबाट प्राविधिक शिक्षा प्रदान  गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्ने रसिटिईभिटीसँग समन्वय गरी अगाडी बढ्नुपर्नेमा जोड दिनु भयो ।

 
     थाहा नगरमा स्वास्थ्य     सहकारीद्वारा संचालित पोलिक्लिनिक ले २४ सै घण्टा आकस्मिक सेवा सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सहकारीले यो वर्ष १  करोड ३२ लाखको कारोबार गरेको   ६ लाख मुनाफा गरेको साधारण सभामा जानकारी गराइएको थियो । 
     सहकारीका अध्यक्ष हरीकृष्ण कार्कीको अध्यक्ष्यतामा भएको कार्यक्रममा सहकारीको भावी कार्यक्रमबारे जानकारी गराउँदै डेन्टल सेवा, सुरक्षित गर्भपतन लगायतका सेवा विस्तार गरिने व्यवस्थापक सहदेव ढकालले बताउनु भयो । 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg