jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगरमा नेपाल शिक्षक महासंघ संघर्ष समिति गठन , शुक्रबार नगरपालिकामा धर्ना

Untitled-1-1625139649.jpg

नेपाल शिक्षक महासंघले चौथो चरणको आन्दोलन अन्तर्गत स्थानीय पालिकामा १८ गते शुक्रबार धर्ना बस्ने तथा बिद्यालय कर्मचारी  र इसिइडी शिक्षकको तलब बृदिको लागि  ज्ञापनपत्र बुझाउने भएको छ ।   

सरकारले शिक्षक तथा कर्मचारी बिचको बिभेद सहित शिक्षकहरुले उठाएका मागको संबोधन नगरि आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोले  सरकारले शिक्षक तथा कर्मचारी बिचको बिभेद सहित शिक्षकहरुले उठाएका मागको संबोधन नगरि आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोले सो को विरोधमा केन्द्रिय समितिको संघर्षका कार्यक्रम सफल पार्न थाहा नगरमा आन्दोलन परिचालन समिति गठन गरेको छ । 

नेपाल शिक्षक महासंघ थाहानगर कमिटिको आज सम्पन्न भर्चुअल बैठकले महासंघ थाहानगर अध्यक्ष राजाराम कार्कीको संयोजकत्वमा कमिटि गठन गरेको हो । कमिटिको सचिबमा बिक्रम गोपाली, सदस्यहरुमा मनोज रायमाझी, लक्ष्मी कार्की, जंगबहादुर लामा, महेन्द्र प्रधान, बिनोद सुबेदी, सुजिन्द्र गोले, हरिशरण रायमाझी, राजकुमार मुक्तान, राजेन्द्र बिष्ट रहेका छन । 

नेपाल शिक्षक महासंघ संघीय कार्य समितिद्वारा आयोजित शिक्षक कर्मचारीका विविध पेशागत तथा शैक्षिक मागहरु पुरा गर्न गराउन आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरि अझ सशक्त बनाएर लैजानको निमित्त स्थानीय तवर सम्म गरि दवाब सिर्जना गर्न नेपाल शिक्षक महासङ्घ थाहा नगर समितिको आन्दोलन परिचालन कमिटि गठन गरिएको सदस्य मनोज रायमाझीले बताउनुभयो ।
 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...