Friday, 26 Apr, 2024
शिक्षा

थाहा नगरभित्र संचालन हुने कक्षा ८ को परिक्षाको तयारी पूरा।

IMG_20230319_122708_820-1679208414.jpg
७ गते बाट हुने कक्षा ८ को परिक्षा तालिका।

थाहा नगरभित्र रहेका आधारभुत तह  कक्षा ८ को परिक्षा चैत्र ७ गतेबाट सुरु हुने भएको छ । स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै नगरपालिकाले चैत्र ७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो ।
नगरका शिक्षा शाखाका अनुसार परिक्षाको तयारी पूरा भैसकेको छ । अहिले आन्तरीक व्यवस्थापनको कामहरु भैरहेको भन्दै तोकिएको समयमा परिक्षा सञ्चालनका लागि कामहरु चलिरहेको उनले बताए । उनका अनुसार अहिले परिक्षाको लागि प्रश्न पत्र,उत्तरपुस्तिका सम्बन्धित विद्यालयमा पठाउन सुरु भैसकेको  छ ।

थाहा नगरक्षेत्रमा रहेको २४ बिद्यालयमा अध्यापन गर्ने ६ सय ६४  बिद्यार्थि,छात्रा ३४९ जना र छात्र ३१५ जना  परिक्षामा सहभागि हुने बताइएको छ । जिल्ला स्तरीय परिक्षामा मकवानपुरमा रहेका अन्य ९ वटा पालिकाले आ– आफ्नो हिसाबले परिक्षाको तयारी गर्ने छन् । स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै २०७४ बाट कक्षा ८ को परिक्षा आन्तरीक रुपमा सञ्चालन गर्न लागिएको शिक्षा शाखाले जनाएको छ ।हेर्नुस कुनकुन विद्यालय सहभागी छ्न?


world-link-1690434568.jpg
कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...