pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगरको जनकल्याण माबिले अन्लाईनबाट पढाउने

193901348_405807037114228-1622625470.jpg

थाहा नगरपालिका १९ जेठ,

कोरोना भाईरसको दोस्रो चरणका कारण भौतिक उपस्थिति सहित अध्ययन अध्यापनमा समस्या भएकोले थाहा नगरपालिका ३ स्थित जनकल्याण माध्यमिक बिद्यालयले प्रविधिक तथा साधारण धारको कक्षाहरुलाई अनलाईन माध्यमबाट अध्यापन शुरु गरेकोछ ।

हाल कक्षा १० र १२ को अन्लाईन कक्षा सञ्चालन भईरहेको बिद्यालयको प्रधानाध्यापक सानोभाई कार्कीले बताउनुभयो ।

अरु कक्षाहरुको कोर्ष सकिएको र परीक्षाको तयारी भएको अवस्थामा कोरोना भाईरसका कारण परीक्षा सञ्चालनको लागि अन्यौलता कायम भएको समेत प्रधानाध्यापक कार्कीले बताउनुभयो ।

हालको बिसम परिस्थितिमा अनलाईन कक्षा प्रभावकारी हुने भएकोले आफ्ना वालवालिकाहरुलाई अध्ययन गर्ने वातावरण वनाउन र उनीहरुको अध्ययनलाई सहजीकरण गर्नको लागि सम्पूर्ण अभिभावकहरुलाई प्रधानाध्यापक कार्कीले आग्रह गर्नुभयो ।

जनकल्याण माबिमा हाल प्रविधिक धार तर्फ कृषि बाली विज्ञान र साधारण तर्फ मानबिकी, ब्यवस्थापन, शिक्षा संकायमा कक्षा ११ र १२ को अध्यापन भईरहेकोछ । 

बिद्यालयले एक सुचना जारी गर्दै अन्लाईन कक्षाको लागि सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्ट, ब्यवस्थापन संकाय कोअर्डिनेटर ज्ञानराज कार्की, मानबिकी संकाय कोअर्डिनेटर संगम कार्की, शिक्षा शास्त्र संकाय कोअर्डिनेटर राखी लामासंग समन्वय गर्न अनुरोध गरेको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...