gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

थाहा गोल्डकप :- फाइनलमा माउन्टेन एफसी र पारिजात भिड्ने।

325945142_732045281530749-1673957669.jpg

थाहा नगरपालिकाको इन्द्रायणी खेल मैदानमा जारी चौथो थाहा गोल्डकपको फाइनलमा माउन्टेन एफसी र पारिजात स्मृति पुस्तकालय पुगेका छ्न। ३ माघमा भएको सेमिफाइनल खेलमा माउन्टेन एफसीले तारुका एफसी लाई ५-० को गोल अन्न्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो भने दोस्रो सेमिफाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङले आयोजक थाहा नगरपालिका फुटबल टिमलाई ४-१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पुस २६ गते देखि संचालन भैरहेको प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिय।

५ माघमा हुने फाइनल खेलमा बिजेताले नगद २ लाख सहित ट्रफी ,मेडल,तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने उपबिजेताले नगद १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। थाहा नगरपालिकाको आयोजनामा भैरहेको प्रतियोगिता लाई हेटौंडा स्कुल अफ म्यानेजमेन्ट ,चन्द्रागीरी हिल्स लिमिटेड ,नेपाल बैंक लिमितेड ,नेपाल आदर्श निर्माण कम्पनी लिमिटेड ,यति ब्रुअरी,च्वाइस नेपाल,कृषि बिकास बैंक ,महालक्ष्मी बिकास बैंक ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गरेको आयोजकले जनायको छ। 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...