bipad-1691926127.jpg
Wednesday, 04 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

आर्थिक खबर

थाहामा लगानी भित्राउन निजि क्षेत्रसंग सहकार्य गर्छौ:-नगर प्रमुख बिष्ट

FB_IMG_1694276062863-1694276072.jpg

थाहा नगर उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन शनिवार पालुङ जेसिज हलमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षता एवम् थाहा नगरपालिकाका प्रमुख बिष्णु विष्टको प्रमुख आतिथ्यतामा भएको सभा उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले व्यापारीहरुका हकहितका लागि व्यवसायीक एकता आवश्यक रहेको बताएका छन् ।
व्यापारीहरूको हकहित, सामाजिक कार्य र विपतको कार्यमा पनि उल्लेखनीय उद्योग वाणिज्य संघको भुमिका महत्वपुर्ण भएकाले पनि व्यवसायीक एकता हुन आवश्यक रहेको बताएका छन् ।
त्यस्तै उनले स्थानीय सरकार सामाजिक उत्तरदायित्वको हरेक क्रियाकलापमा हातेमालो गर्न तयार रहेको र थाहा नगरको राजस्व  व्यवस्थापनमा समेत उद्योग वाणिज्य संघको प्रमुख भुमिका रहने भएकाले स्थानीय सरकार उद्योग वाणिज्य संघ सँग सहकार्य गरेर अगाडी बढ्ने बताए।

थाहानगरको विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताउदै नगर प्रमुख बिष्टले थाहानगरको समग्र विकासका लागि उद्योग वाणिज्य संघको भूमिका महत्त्वपूर्ण रहने हुँदा थाहामा लगानी भित्र्याउन निजी क्षेत्रलाई आव्हान गर्नु भयो ।
तेसै गरि विशिस्ट अतिथी नेपाल उद्योग वाणिज्य महासंघ,बागमती प्रदेश अध्यक्ष दिल शुन्दर श्रेष्ठले  निजी क्षेत्रका ब्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाको चर्को ब्याजदर, कच्चापदार्थको मूल्यबृद्धि, राजनीति खिचातानीको प्रभाव आदि कारणले गम्भीर समस्या  आएको बताएका छन् ।
श्रेष्ठले  निजी क्षेत्रका उद्योगी ब्यवसायी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेकोले सरकारले यस बिषयमा गंभीर भएर निर्णय लिन आग्रह गर्दै थाहा नगरपालिकामा कृषि र पर्यटन उद्योगमा लगानी भित्राउन महासंघ तयार रहेको उल्लेख गर्दै थाहा नगरपालिले  संग समन्वय गरे आफुहरु लगानी सम्मेलनको लागि तयार रहेको बताए।

थाहा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गिरी, थाहा नगरपालिका ६ नम्बर वडा अध्यक्ष राजनभक्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र थाहाका सचिव लक्ष्मण विष्टलगायतले वर्तमान अवस्थामा निजी क्षेत्रले भोगिरहेको समस्यामा संस्थाले खेल्नु पर्ने भूमिकाका बारेमा बताउनु भयो । 

 

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...