himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

थाहामा मुटु रोगी बढे

-शम्भु अधिकारी

थाहा नगरपालिकामा मुटुको रोग लिएर धेरै बिमारी बसिरहेको भेटिएको छ। आज थाहानगरको प्राथमिक स्वास्थ केन्द्रमा भएको स्वास्थ सिबिरमा मुटुरोगीहरुको सङ्ख्या बेसि देखियो । लायन्स क्लब अफ हेटौंडाको आयोजना , लायन्स क्लब अफ थाहाको सह आयोजना र नेपाल हिर्दयरोग निबारण प्रतिस्ठान मकवानपुर तथा रास्टृय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा भएको सिबिरमा मुटु, मधुमेह , उच्च रक्तचाप लगायतका समस्याहरु लिएर आएका बिमारीको उपचार गरिएको गोरेड फर वुमेनका सम्योजक सपना कडेल ढकालले बताउनु भयो । उपचारमा सम्लग्न बरिस्ट मुटुरोग विशेषज्ञ डाक्टर प्रेमराज बैधका अनुसार यस छेत्रमा मुटुरोगी धेरै नै पाइएको बताउनु भयो । धेरै प्रेसरका रोगी भेटिए , कोहि कोही त हिड्दा हिड्दै ढल्ने खालका २२० सम्म प्रेसर बोकेर हिडेको पाइएको बताउनु भयो। वहाँले १०० जनाले  ecg  र  ३५ जनाले eco गरेकोमा जुन सुकै बेला हार्ट अटेक हुने बिमारी २५ जना भेटिएको र उनिहरुको थप उपचारका लागि ठूलो अस्पतालमा जान सुक्षाब दिएको बताउनु भयो।त्यस्तै ५ जना बिमारीको तत्काल मुटुको भल्बको सल्यक्रिया गर्नुपर्ने देखिएको जानकारी दिनु भयो । जिबन शैलीमा आएको परिवर्तन सगै स्वास्थमा ध्यान नदिदा यस्तो समस्या आएको डाक्टर बैधले बताउनु भयो । साथै जटिल समस्या भएका बिमारीलाई छिटो भन्दा छिटो उपचार गर्न  आग्रह गर्नु भयो । लायन्स क्लब अफ हेटौंडाका चेत प्रसाद पौडेलको सम्योजकत्वमा भएको सिबिरमा जनरल तथा मुटुरोग गरि ३०० जनाले उपचार गरायको अध्यक्ष हरि बङ्स भेट्ववालले जानकारी दिनु भयो । तेसैगरी आजै नेपाल हिर्दयरोग निबारण मकवानपुर शाखाको सक्रियतामा थाहा नगर पालिका स्तरिय उप शाखा पनि गठन गरियको छ । हरिकृष्ण कार्कीको सम्योजकत्वमा ३३ सदस्यीय थाहानगर तदर्थ समिती गठन गरिएको छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg