pani-1786865868.jpg
Wednesday, 30 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

थाहाको ३ नम्बर वडामा ३० दिने बाताबरण मैत्री झोला बनाउने तालिम सुरु

IMG_20250504_131113_066-1746356485.jpg

उद्योग तथा बाणिज्य कार्यालय हेटौंडाको आयोजना तथा थाहा नगरपालिका वडा न ३ र थाहा नगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा ३० दिने वातावरण मैत्री झोला निर्माण तालिम थाहाको थानाबजारमा सुरु गरीएको छ।
महिला हरुलाई आत्म निर्भर सहित पलाष्टिकको झोला लाई नियन्त्रण गर्ने उद्देश्य सहित सुरु भएको तालिमलाई उद्घाटन गर्दै वडा न ३ का अध्यक्ष तथा थाहा नगरपालिका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीले सिकेको सीप व्यवहार मा लागु गर्न आग्रह गर्दै पूर्ण सरसफाई यूक्त नगर निर्माण मा बातावरण मैत्री झोला निर्माणले‌ टेवा पुग्ने वताए ।
मानव स्वास्थ्य संग प्रतक्ष्य सरोकार राख्ने बातावरण स्वच्छ राख्न प्रत्येक नागरिकको दायित्व रहेको उल्यख गर्दै पलाष्टिक जन्य पदार्थको अन्त्य का लागि यो कार्यक्रम प्रभावकारी हुने र स्वरोजगारमा पनि टेवा पुग्ने बताए।
कार्यक्रममा थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले बिगतमा पनि थाहा नगर उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्वको काम गर्दै आएको बताउँदै महिला हरुलाई आत्म निर्भर बनाउन बातावरण मैत्री झोला निर्माण कार्यक्रमको आयोजना गरिएको बताए।
उद्योग तथा बाणिज्य कार्यालय हेटौंडाका प्रमुख राम प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहलाइ प्रशिक्षक आरती श्रेष्ठले स्वागत गरेकी थिइन।
जेठ १९ गते सम्म चल्ने तालिममा १७ जना महिलाहरुको सहभागिता रहेको छ।

IMG_20250504_131822_771-1746356560.jpg
IMG_20250504_131148_326-1746356561.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...