jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

थाहाका ३० जना महिलाहरुको लागि सीप परिक्षण सुरु

1740307228831-1740307259.jpg

उद्योग वाणिज्य भुमी तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजनमा थाहा नगरपालिकामा उद्योगको लागि चाहिने दक्ष जनशक्ति उत्पादनको लागि सीप परिक्षण कार्यक्रम सुरु भएको छ।
थाहा नगर उद्योग वाणिज्य संघको सभाहलमा थाहा नगरपालिका भित्र सिलाइ बुनाइ तालिम लिएका ३० जना महिला हरुको लागि सीप परिक्षण सुरु गरिएको केन्द्राध्यक्ष तथा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्रीले जानकारी दिए।
सीप सिकेका तर प्रमाणपत्र नभएकाहरुको लागि उद्योग वाणिज्य संघ बागमती प्रदेशको समन्वयमा सीप परिक्षण सहित उत्कृष्ट १५ जना लाई प्रविधी हस्तान्तरण गरिने निरीक्षक तथा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका निर्देशक विवेक मानन्धरले बताउनुभयो।
मानन्धरका अनुसार उत्कृष्ट १५ परिक्षार्थी हरुको निम्ति एक जना बराबर ४५ हजारको सामानहरु कल,ओपनलक मेसिन,आइरन,आइरन बोर्ड,कैँची,टेप लगायत अन्य आवश्यक सामाग्री प्रदान गरिने छ।
१०-१० जना राखेर तीन सिफ्टमा परिक्षा चलिरहेको सिटिभिटीका मेनेजर रत्नकाजी गोपालीले जानकारी दिए।उनका अनुसार ५ घण्टाको सीप परिक्षण सैद्धान्तिक तथा प्र्याक्टिकल दुबै हुने छ।
परिक्षा लाई सिटिभिटिका मूल्याकंनकर्ता कामना अधिकारीले मुल्यांकन गर्ने छन।

1740307239360-1740307259.jpg
1740307234965-1740307289.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...