Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाका निजि विद्यालयको स्थानीय पाठ्यक्रम प्रती अरुची!

CamScanner-05-26-2022-09.-1656514717.jpg

थाहानगरका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढाइ शुरु गर्न प्रायः सामुदायिक विद्यालयले पाठ्यसामग्री लगिसकेको नगर शिक्षा शाखाले जानकारी दियको छ।शिक्षा शाखाका अनुसार सबै सामुदायिक विद्यालयले स्थानिय पाठ्यसामग्री थाहा ज्ञानमाला लगेपनी नगरका निजि विद्यालयले भने स्थानिय पाठ्यक्रम पठनपाठन गर्न रुचि देखाएका छैनन ।शिक्षा शाखाका अनुसार अहिले सम्म हिमालयन बोर्डिङ स्कुल थाहा ४ र न्यु भिजन एकेडेमी घर्तीखोलाले मात्र थाहा ज्ञानमाला पठनपाठन गर्न पाठ्यसामग्री लगेको तर अन्य निजि विद्यालयले चासो नदेखाएको जानकारी दिए। कक्षा १ को पाठ्यपुस्तकमा निम्न विषयवस्तु समेटिएको छ : घर हाम्रो थाहा,चरालाई माया गर्छु, दामनमा हिउँ डाँडाबास बजार ,थाहाका फलफूल, बाँसघारीमा चरा, चिलाउने पाउलिन्छ ,ढिकी र जाँतो कुन्छालको खाँडी, माना र पाथी खिरको खाजा, चित्लाङमा अशोक चैत्य ,ऐँचोपैँचो, चित्लाङमा एक रात, इन्द्रसरोबरमा नाउ खियाउदै ,नैखण्डे क्षेत्रबाट हिमाल हेर्दा ,चित्लाङ चन्द्रागिरी पदयात्रा ,भेडे खुर्सानी खेती, कागती फलाऔँ ,निगुरो तरकारी, थाहाका बजारहरु, वनमाराको उपयोग, मेरो बालखाता, हात कसरी धुने मेरो हाते रुमाल, हाम्रा भान्सामा लसुन–प्याज म त हाँस्ने गर्छु, सिस्नुका फाइदा मिश्रित खाना खाऔँ, तीन मिनेट आँखा चिम्लिँदा, रुमाल लुकाइ चम्चा दौड तातो आलु चीँ मुसी चीँ   

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...