Wednesday, 29 May, 2024
स्वास्थ्य

डाँडाबासमा महिला स्वास्थ्य शिविर उत्साहजनक उपस्तिथि ।

FB_IMG_1678294435007-1678294665.jpg

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर थाहा नगरपालिकाको सहयोग तथा विङ युथको आयोजनामा थाहा ७ डाँडाबासमा संचालित निशुल्क महिला स्वास्थ्य शिविरमा फागुन २४ गते ८६ जना महिलाको स्वास्थ्य परिक्षण गरियको छ।
८६ जना महिलाले शिविरको पहिलो दिन प्रत्यक्ष उपस्थित जनाइ स्वास्थ्य लाभ लिएको विङ युथका कोषाध्यक्ष डाक्टर गगन कार्कीले जानकारी दिनुभयो।
डाक्टर कार्कीका अनुसार शिविरको पहिलो दिन ३२ जना महिलाको पाठेघरमा समस्या देखियको बताउदै ८ जनाको पाठेघर खसेको तथा २ जना महिलाको रिङ प्रेसरी राखी उपचार गरेको बताए साथै दुई जना बिरामी महिला लाई आकस्मिक रुपमा उपचारको लागि काठमाडौ मोडल अस्पताल रिफर गरि निशुल्क उपचारको व्यवस्था मिलाइयको थियो।
शिविरमा २५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच तथा ७१ जना महिलाको निशुल्क भिडियो एक्सरे गरियको डाक्टर कार्कीले बताए।
शिविर २५ गते पनि संचालन हुने छ।


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद
1716919432994-1716919452.jpg

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 
1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया
1716911044351-1716911098.jpg

हेटौंडा, १५ जेष्ठ/एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया...

वाइसीएल हेटौंडा द्वारा सहिद परिवार सम्मान
1716910748925-1716910900.jpg

हेटौंडा, १५ जेष्/१७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ  योङ कम्युनिष्ट लिग (वाईसीएल)...

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न
1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको...

आर्थिक बर्ष ०८१/०८२ को बजेटका नारा,
FB_IMG_1716909270145-1716909284.jpg

सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि...

बुद्धिजीवी संगठन र रिटर्नी सेन्टर थाहाको भेला आयोजक समिती गठन
1716908055163-1716908165.jpg

नेकपा माओवादी निकट रिटर्नी सेन्टर नेपाल तथा  बुद्दिजिबी संगठनले थाहा नगर समिती गठनको निम्ति थाहा नगर भेला...

गोजु-रियो कराँते दो संघ मकवानपुरका एघार खेलाडी ब्ल्याक बेल्ड द्वारा ग्रेडिङ
1716907353095-1716907400.jpg

नेपाल गोजुरियो कराँते दो संघ मकवानपुर शाखाले ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद,...

बर्षाको कारण थाहा गोल्डकपको आजको फाइनल स्थगित
FB_IMG_1716873519026-1716873532.jpg

पाँचौ थाहा गोल्डकपको आज हुने फाइनल खेल बर्षाको कारण रद्द भएको छ। गोल्डकपको व्यवस्थापकीय क्लब शिखर क्लबले दिएको...