gumba-1715660528.jpg
Thursday, 16 May, 2024
स्वास्थ्य

जाडोमा सताउन सक्छ रुघाखोकीले, भान्सामै छ औषधी

   

 

मंसिर महिनाकाे सुरूवात सगै दिनदिनै जाडो बढ्दैछ । जस्ले गर्दा  रूघाकोखीको समस्या सताउन थालिसकेकाे छ। खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई रुघाखोकीले बढि सताउँने गर्छ । खास गरि बच्चा, रोगी, बृद्धबृद्धाहरू यसको चपेटामा पर्दछन् । यदि समयमै ख्याल नगरिए रुघाखोकी सामान्य भएपनि यसले जटिल रुप लिने संभावना रहन्छ, । त्यसैले यसको निदान खोज्नुपर्छ ।

रुघाखोकी लाग्नै नदिने वा  रुघाखोकीबाट छुटकारा पाउनका लागि  सजिलो उपाय हाे  ज्वानो सेवन गर्नु।

ज्वानो, जो तपाई/हाम्रो भान्सामा सजिलै पाइन्छ । ज्वानोको रस खानासँग पनि सेवन गर्न सकिन्छ । यसलाई अन्य पेय जस्तै पिउँदा पनि हुन्छ । खासमा ज्वानोको रस स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ । चिसो मौसममा नियमित ज्वानो पानीको सेवनले शरीरलाई कयौ समस्याबाट बचाउँछ । ज्वानो पानीकै सेवनले शरीरमा के के फाइदा पुग्छ त ?

-नियमित रुपमा ज्वानो पानीको सेवनले मधुमेहको समस्या ८० प्रतिशतले कम हुनुका साथै यसको नियमित सेवनले मुटु सम्बन्धि समस्या कम भएर जान्छ ।


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...