pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जनक्ल्याण मा बि को स्वर्ण जयन्तीको छैटाै दिन विविध कार्यक्रम गरि सम्पन्न

- श्म्भु अधिकारी 

 

थाहानगर स्तथित जनकल्याण माबी को ५० बर्षको स्वर्ण जयन्तीमा आयोजित जिल्ला स्तरिय भलिबल प्रतियोगितामा जनकल्याण मा बि प्रथम भएको छ । आज भएको फाइनल खेलमा बज्रबाराही मा बि लाई रोचक पर्तिस्पधात्मक खेलमा हराउदै उपाधी जितेको हो । बिजेता टोलिले नगद ५० हजार सहित सिल्ड तथा उपबिजेताले नगद २५ हजार सहित ट्रफी हात पार्यो बिजेता तथा उपबिजेता टोलिलाई पुरुस्कार पार्योजक दोय कृस्णधोज कार्की र बिक्रम केसि सहित प्रमुख अतिथि पतिनिधी सभा सदस्य बिरोध खतिवडाले प्रदान गर्नु भयो तेसै गरि भलिबल खेलका बेस्ट डिफेन्स बज्रबाराही मा बि का सबिन ठकुरी ,उत्कृष्ट सटर जकमाबीका सुशील लो ,उत्कृष्ट बलर बज्रबाराहिका देबेन्द्र बिडारी ,उत्कृष्ट स्टाइकर जकमाबी का मनिष तामाङ ,र उत्कृष्ट खेलाडी जनकल्याणकै राम कार्की घोषित भए ,तेस्तै आजै भएको नगर स्तरीय हाजिरी जबाफ प्रतियोगिता मा इ अन इङलिस प्रथम ,हिमालयन द्दित्तिय र सरस्वती बिध्धा मन्दिर तृतीय भएका छ्न बिजेता लाई प्रमुख अतिथी खतिवडाले सिल्ड तथा प्रमाणपत्र प्रदान गर्नु भयो आजै २०५२ सालमा सो बिधालय बाट एस एल सि उतिर्ण गर्ने भु पु बिद्यार्थी हरु बाट बिधालय मा प्राबिधिक शिक्षा अध्ययन गर्ने जेहेन्दार विद्यार्थी हरु को लागि २ लाख ५० हजार को अछ्य कोष स्थापना गरिएको छ ।र उक्त रकम बढाउदै जाने र बर्ष को एक लाख थप्दै जाने कोष का अध्यक्ष कुमार नेगि ले घोषणा गर्नु हुँदै उक्त कोष मा थाहा नगर का उपमेयर खड्ग गोपाली ले ५० हजार र समाजसेवी अच्युत प्रसाद ढकाल ले ५१ हजार रु थप गर्दै प्राबिधिक शिक्षा मा थाहानगर आत्मनिर्भर हुनेमा बिश्वास गर्नु भयो ।आजको कार्यक्रम मा साम्सद बिरोध खतिवडा ,थाहा नगरपालिका का मेयर लबसेर बिस्ट ,पुर्ब प्र अ तुल्सी थापा ,रास्ट्रपति कार्यालय का उपसचिव प्रल्हाद उपाध्याय ,लगायत का ले शुभकामना मन्तब्य ब्यक्त गर्नु भयो ।

रास्ट्रपतिको स्वागतको लागि सम्पुर्ण तयारी पूरा भएकाे  र थाहा नगरमा उच्च सुरक्षा सतर्कता अपनाइएकाे जानकारी समेत समारोह मुल आयोजक समितिका अध्यक्ष राजिब स्याङतानले थाहापाटी लाई जानकारी दिनुभयाे ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...