Friday, 10 May, 2024
शिक्षा

जनकल्याण मा बि ले आज स्वर्ण जयन्तीको चौथो दिन विभिन्न प्रतियोगिता सम्पन्न

- श्म्भु अधिकारी

जनकल्याण मा बि को स्वर्ण जयन्ती को आज चौथो दिन विभिन्न प्रतियोगिता गरि सम्पन्न भएको छ ।आज जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता उद्घाटन थाहा नगर का खेलकुद समिति का उपसम्योजक राजेस केसि ले गर्नु भयो आज भएको उद्घाटन खेल मा जनकल्याण मा बि ले सुन्दरी देबि मा बि आग्रा लाई हराउँदै बिजयी सुरुवात गर्‍यो भने दोस्रो खेलमा बज्रबाराही माबी ले सुनौला मा बि लाई हरायो तेसै गरि जनक मा बि ले मत्स्यनाराय्ण माबी लाई हराउदै बिजयी सुरुवात गर्दै अर्को खेल मा स्वछन्द भैरब मा बि ले झम्केस्वरी मा बि लाई हरायो भने जनक माबी लेसुन्दरी देबि लाई हराउदा झम्केस्वरी मा बि ले सुनौला माबी लाई हरायो आज लिग चरण को ६ खेल सम्पन्न भएको छ ।तेसै गरि आजै भएको नगर स्तरिय मा बि कबडी छात्र प्रतियोगिता मा जनक्ल्याण माबी र बागेश्वरी मा बि फाइनल मा प्रबेस गरेका छ्न जनक्ल्याण ले झम्केस्वरी माबी र मत्स्यनाराय्ण मा बि लाई हराउदै र बागेश्वरी ले हिमालयन बोर्डिङ मा बि र सुनौला मा बि लाई हराउदै फाइनल मा प्रबेस गरेका हुन तेसै गरि दोस्रो स्थान को लागि मत्स्यनारायण र हिमालयन भोलि भिड्ने छ्न भने प्रथम स्थान को लागि जनकल्याण र बागेश्वरी भिड्ने छ्न ।आजै भएको अन्तर मा बि इसतरिय बक्तित्व कलामा जनकल्याण कि मोनिका खत्री प्रथम भैन भने मत्स्यनारायण का सन्जित थापा दोस्रो र बागेश्वरी कि जस्मिता तामाङ तृतीय भैन दुर्बेसनी रोक्न युवा बर्गको भुमिका विषयक कार्यक्रम का निर्णायक पालुङ क्याम्पस का प्रमुख रामहरि अधिकारी र पत्रकार कुमार नेगि रहेका थिय आज को कार्यक्रम मा थाहा नगर का उपप्रमुख खड्क गोपाली को प्रमुख आतिथ्य मा भएको थियो ।भोलि प्रदेस सभा सदस्य कुमारी मोक्तान को प्रमुख आतिथ्य मा बिबिध कार्यक्रम हुने मुल आयोजक समिती का अध्यक्ष राजिब स्याङ्तान ले थाहापाटी लाई जानकारी दिनु भयो


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...