Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

जनकल्याण माविको अध्यक्षमा तेस्रो पटक चयन भए स्याङ्तान

rajib-1699583448.jpg

 

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव स्याङ्तान चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका लागि चुनिएका सदस्यहरुको बैठकले २३ कात्तिकमा स्याङ्तानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

समितिको सदस्यहरुमा हिरेन्द्र कुमार रायमाझी, राजकुमार पन्त, मेनुका आचार्य, लक्ष्मी विश्वकर्मा, रवि विष्ट, प्रमिला कार्की, शिक्षक प्रतिनीधि कृष्ण बहादुर विष्ट, विद्यालयका प्रधानाध्यापक तथा सदस्यसचिव सानोभाइको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितिका १७ कात्तिकमा मनोनित सदस्यहरु मध्ये ज्येष्ठ सदस्य राजीब कुमार स्याङ्तानको अध्यक्षतामा विद्यालयमा २३ कात्तिकमा बैठक बसेको थियो ।

प्राविधिक विषय अध्यापन हुने विद्यालय व्यवस्थापन समितिका दुई जना मनोनित गर्न पाउने कानूनी प्रावधान अनुरुप बैठकले निरोज प्रधान र सुवासचन्द्र विष्टलाई मनोनित गरेको छ । कृषि प्राविधिक शिक्षा अध्यापन हुने जनकल्यण मावि व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघको प्रतिनीधित्व हुने गरी उद्योग वाणिज्य संघ बागमती प्रदेशका कृषि समिति सदस्य प्रधानलाई र विद्यालयका विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका सहयोगी शिक्षाप्रेमीका हैसियतले विष्टलाई मनोनित गरेको विद्यालयले जनाएको छ ।

नवगठित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले बधाई तथा धन्यवाद प्रस्ताव पारितका साथै स्कूल बस व्यवस्थापनलगायतको विभिन्न विषयमा निर्णय गरेको जनाइएको छ ।

 

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png