Tuesday, 21 May, 2024
शिक्षा

जनकल्याण माबिलाई किटाणु रहित फिल्टर सहयोग
शम्भु अधिकारी

38866629_221959015158633_-1533896235.jpg

     थाहा नगरपालिका स्थित जनकल्याण माध्यामिक बिद्यालयलाई प्लान नेपालको आर्थिक सहयोग तथा निष्पक्ष युवा समूहको समन्वयमा आज किटाणु रहित फिल्टर हस्तान्तरण भएको छ ।
     बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अतिथि थाहा नगर प्रमुख लबशेर बिस्टले फिल्टर हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि बिष्टले दाताहरुको सहयोग भन्दा पनि आत्म निर्भर हुनु पर्ने भन्दै सहयोगी  संस्थाहरुलाई नगरको कार्यक्रममा आफ्नो योजनाहरु समावेश गरी काम गर्नको लागि अनुरोध गर्नु भएको थियो ।
   कार्यक्रममा बिशिष्ठ अतिथि उप—प्रमुख खड्ग बहादुर गोपाली, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्ण प्र घिमिरे, थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश के.सी. लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
यसैगरी जनकल्याण माध्यामिक बिद्यालयमा जारी एसइई पुरक ग्रेड वृद्धि परिक्षाको नगर प्रमुख बिष्ट तथा जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख घिमिरेले निरिक्षण गर्नु भएको थियो । परिक्षा शान्तिपुर्ण रुपमा संचालन भैरहेको केन्द्र प्रमुख सानोभाइ कार्कीले जानकारी दिनु भयो । 
 


world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...