Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जनकल्याणले शैक्षिक मेलाको आयोजना गर्दै।

Screenshot_20220710-12332-1657460926.png

थाहा नगरपालिकाको शैक्षिक धरोहरको रुपमा रहेको जनकल्याण माबिले थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान् आदान प्रदान गर्ने उद्देश्य सहित " जनकल्याण प्रथम शैक्षिक मेला २०७९"आयोजना गर्ने भएको छ।
आज थाहा नगरको गङ्गा होटलमा आयोजित शैक्षिक मेला पुर्व तयारी तथा प्रचारप्रसार ,सहयोग आदानप्रदान गर्न राखियको भेलामा जनकल्याण माबिका प्रअ सानोभाइ कार्कीले शैक्षिक मेला आयोजना गर्न लगिएको जानकारी दिए।
थाहा नगरको सामुदायिक तथा निजि विद्यालयका प्रअ तथा प्रतिनिधि र पत्रकार बिच भएको छलफलमा आयोजक विद्यालयका प्रअ सानोभाइ कार्कीले मेला आयोजना गर्नुको उद्देश्य माथी प्रकाश पार्दै अन्तर विद्यालय स्तरमा शैक्षिक प्रदर्शन गरेर नगरका विद्यार्थीहरु माझ शैक्षिक ज्ञान् आदानप्रदान गर्न सहज हुने बताउदै मेलाले नगर भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर मापन गर्ने तथा विद्यार्थीको क्षमता बिकास र समग्र थाहा नगरको शैक्षिक बिकासमा कोशेढुङ्गा साबित हुने भन्दै नगरभित्र रहेका सामुदायिक तथा निजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी ,शिक्षक,अभिभावक हरुलाइ उक्त शैक्षिक मेलामा सहभागी हुन आग्रह गर्नुभयो ,साथै वहाँले एस इ इ दियर बसेका विद्यार्थीहरुको उच्च शिक्षा अध्ययन गर्दा बिषय छनौट तथा द्विबिधाकोअन्त गर्दै विद्यार्थी तथा अभिभावकले आफ्नो क्षमता अनुसारको बिषय छनौट गरि नगर भित्रै रहेको विद्यालयमा अध्ययन गर्न मेलाले अभिप्रेरित गर्नेपनी बताउनुभयो ।
भेलामा सहभागी विद्यालयका प्रतिनिधिहरुले नगरभित्र विभिन्न प्राबिधिक बिषय पढाउने विद्यालय भएतापनी उचित प्रचारप्रसार नहुदा नगरमै अध्यापन हुने बिषय पढ्न पनि नगर बाहिर जाने प्रथा रहेको बताउदै यसकिशिमको शैक्षिक मेलाले नगरका विद्यार्थी नगरमै रहेर पढ्ने बाताबरण मिल्ने बताउदै यस्ता कार्यक्रम एक विद्यालयले आयोजना गर्नु भन्दा पनि नगरपालिका आफैले आयोजना गर्दा अझ बढी प्रभावकारी हुने बताए ।
असार ३०,३१ गते जनकल्याणको प्रागनमा हुने शैक्षिक मेलामा एसइइ दिएर बसेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श ,कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई बिशेष छुटको ब्यबस्था,बिज्ञान ,बालीबिज्ञान ,ब्यबस्थापन ,शिक्षा ,मानविकी ,र कृषि तहको डिप्लोमाको छुट्टाछुट्टै संकायको शैक्षिक परामर्श ,तथा बिज्ञान प्रदर्शन र प्रतियोगिता हुने साथै नगरभित्र रहेका विद्यालयहरुको स्टल समेत रहने आयोजक विद्यालयका सहायक प्रअ मनोज रायमाझीले बताउनुभयो।

IMG_20220710_121236_239-1657461352.jpg
IMG_20220710_121336_535-1657461353.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...