Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जनकल्याणको ५३ औं वार्षिक उत्सब 
समृद्धि पहिलो खुड्कीलो नै शिक्षा नगर प्रमुख विष्ट

थाहा नगरपालिका ३ घट्टेचौर स्थित श्री जनकल्याण प्राविधिक तथा साधारण माध्यामिक विद्यालयको आज ५३ औ बार्षिक उत्सब विभिन्न कार्यक्रम गरेर मनाएको छ । 
थहा नगरपालिका प्रमुख लवशेर बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख विष्टले समृद्घिको पहिलो खुड्कीलो नै शिक्षा भएकोले थाहा  नगरपालिकाका सबै  बिद्यालयको सुधारका गर्नु पर्ने अवस्थामा पछिल्ला समय सुधार उन्मुख नतिजा देखिन थालेकोे वताउनु भएको छ । 
कार्यक्रममा बिशेष अतिथि नगर शिक्षा संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष शशिधर सुवेदीले बिद्यालय सुधार्नका लागि हेडमास्टरको ८० र शिक्षकको २० प्रतीसत भुमिका हुने भन्दै शिक्षकले चाहे गर्न सक्छ भन्ने थुप्रै सफल सामुदायिक  रहेकाले थाहामा पनि सुधार हुँदै गइरहेको वताउनु भयो । 
वार्षिक उत्सवको अवसरमा १० जना विद्यार्थीलाई झलकचन्द्र शिक्षा ज्योति कोषवाट छात्रवृत्ति प्रदान गरिएको थियो । 
विद्यालयको संस्थापक अध्यक्ष झलकचन्द्र बिष्टकोे स्मृतिमा छोरा सुवासचन्द्र बिष्टले दिनु भएको ४ लाखको अक्षयकोषको व्याज वापत छात्रवृत्ति प्रदान गरिउको हो । कोषका संरक्षक बिमलकुमार विष्टले कोषको दर्ता गरि १५ लाख रुपैया पु¥याउने तयारी भैरहेको वताउनु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा, इन्द्रायणी माध्यामिक विद्यालयका शिक्षक कल्याण बिक्रम घलान, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको तर्फवाट मत्स्यनारायण माविका नवराज बिष्ट, लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वार्षिक उत्सवको अवसरमा आज थाहा नगर भरिका कक्षा १ देखि ५  सम्म का विद्यार्थीहरुकोे चित्रकलाला, ८ कक्षा सम्मको बक्तत्तृवकला, र मावि स्तरीय सामुहिक नृत्य कार्यक्रम भएको थियो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पाटि नेकपा, वागमति प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, वडा नम्बर ३ वडा अध्यक्ष राजेश के.सी., ५ का वडा अध्यक्ष बष्णु बहादुर गुरुङ, लगायत स्थानिय संघसंस्था प्रमुख तथा प्रतिनिधि आतिथ्य रहेको थियो 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...