Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जनकल्याणका शिक्षकलाई शैक्षिक सामाग्री बनाउन सिकाउदै।

IMG_20220718_120342_892-1658145961.jpg

विद्यार्थीहरुको सिकाइ उपलब्धि लाई ब्यबहारिक बनाउने उद्देश्यले जनकल्याण माबिमा आजदेखी तिनदिने शैक्षिक सामाग्री निर्माण ITTPतालिम जनकल्याणमा सुरु भएको छ।
जनकल्याण माबिको आयोजना तथा बोस्क एजुकेशन प्रालिको सहकार्यमा तालिम सुरु भएको हो।
तालिमलाइ थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले उद्घाटन गरेका छन।तालिम उद्घाटन गर्दै प्रमुख बिष्टले "कामकाजी तथा बस्तुनिस्ट शिक्षा प्रदान गर्न थाहा नगरपालिका कटिबद्ध रहेको"बताउदै अभिभावकको मानसिकता परिवर्तन नभै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन नसक्ने औल्याउँदै यस्ता खाले शैक्षिक कृयाकलापले सामुदायिक विद्यालयमा विद्यार्थी लाई आकर्षण गर्न सक्ने बताउदै भौतिक पुर्वाधार मात्र बिकास नभै शैक्षिक बिकासनै सबैखाले बिकासको मेरुदण्डको रुपमा रहेको बताए साथै प्रमुख बिष्टले शिक्षकले किताबको सट्टा शैक्षिक सामाग्री बोकेर कक्षाकोठा मा प्रवेश गर्दा सिकाइ उपलब्धि ब्यबहारिक हुने भन्दै तालिमलाइ अबसरको रुपमा लिन आग्रह गरे।
विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सप्पन्न उद्घाटन कार्यक्रम लाई प्र अ सानोभाइ कार्कीले स्वागत गरेका थिय ।कार्यक्रममा वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,थाहा नगर शिक्षा अधिकृत माधव बिक्रम मल्ल,ब्यबस्थापन समिती सदस्य अर्जुन सुनार पत्रकार हरु शम्भु अधिकारी,सानोबाबु मोक्तानको उपस्तिथि रहेको थियो।तालिमलाइ बोस्क एजुकेशनका प्रशिक्षक हरु,सन्तोष बुढाथोकी ,मान बहादुर सुनुवार,शुवास गौतम र मनोज मगरले प्रशिक्षण दिनेछन ।
जनकल्याणका शिक्षकहरुको सहभागीता रहेको तालिममा गणित ,बिज्ञान ,अङ्ग्रेजी ,तथा सामाजिक शिक्षाको शैक्षिक सामाग्री निर्माणको तालिम दिइने विद्यालयका सहायक प्रअ कृष्ण बहादुर बिष्टले बताए।

 

IMG_20220718_115551_137-1658145961.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...