Friday, 03 May, 2024
शिक्षा

गोअहेड मिसन नेपालद्वारा थाहाको नागदह प्राबीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

FB_IMG_1696471135393-1696471154.jpg

थाहा नगरपालिका वडा नम्बर १२ को नागदह प्राथमिक विद्यालयका ८६ जना विद्यार्थीले ब्याग तथा स्टेशनरी सहयोग पाएका छन् । विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई गोअहेड मिसन नेपाल नामक संस्थाले ४४ जना विद्यार्थी र ४१ जनालाई स्थानीय युवाहरुको सक्रियतामा विद्यालय जान प्रयोग हुने ब्याग सहयोग पाएका हुन् ।

ब्यागको साथै विद्यार्थीहरुलाई कपी, पेन्सिल, रंगहरुलगायतका शैक्षिक सामाग्रीहरु सहयोग गरिएको थियो । थाहा नगरपालिका वडा नम्बर १२ का कार्यबहाक वडाध्यक्ष युवराज जिम्बाको विशेष उपस्थितीमा कार्यक्रम भएको थियो । ब्यागसहित शैक्षिक सामाग्री सहयोग पाएपछि विद्याथीृहरुले खुशी व्यक्त गरेका थिए । विद्यालयमा अध्ययनरत बालबालिकालाई सहयोग गर्ने सबैलाई शिक्षकहरुले धन्यवाद दिए ।

FB_IMG_1696471140803-1696471154.jpg

world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...