himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

क्षयरोग कार्यक्रमको पालिकास्तरिय समिक्षा थाहामा सम्पन्न

20250818_121405-1755525295.jpg

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग कार्यक्रमको पालिकास्तरीय वार्षिक समिक्षा तथा कोहर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ।

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान सहित नगरपालिका भित्र रहेका सबै स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थितिमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो।

समिक्षा कार्यक्रममा थाहा नगरपालिका भित्र रहेका क्षयरोगका बिरामीहरुको अवस्था र उपचारको बारेमा जानकारी दिइएको थियो।

नगरपालिकामा आर्थिक बर्ष २०८१/०८२ मा  ६५ जनाको उपचार पूरा भएको र ८८ जनाको खकार परिक्षण गरिएको जानकारी गराउदै खकार पोजेटिभ भएको बिरामीको ६३ प्रतिशतको उपचार सफल रहेकोमा ७७.५४ प्रतिशत रोग पत्ता लागेको समिक्षामा जानकारी दिइयो।
आर्थिक बर्ष २०८१/०८२ मा १४ जना महिला र १६ जना पुरुषमा रोग पत्ता लागेकोमा १ जनाको मृत्यु भएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो।

राष्ट्रिय क्षयरोग कार्यक्रमलाई बिरामी केन्द्रित,व्यवस्थित,उपचारमुखी र उपलब्धी मुलक बनाउने र कार्यक्रम संचालनमा देखिएका समस्यालाई सम्बोधन गर्दै उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई क्षयरोग उपचार व्यवस्थापनबारे ज्ञान् सीप अध्यावधिक गर्ने र राष्ट्रिय क्षयरोग कार्यक्रम हरुको सुचकहरुको प्रगति विश्लेषण तथा समस्या पहिचान गरि समाधानका उपाय विश्लेषण गर्न कार्यक्रमले मद्दत गर्ने स्वास्थ्य शाखा प्रमुख बलामीले बताए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...