Monday, 23 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

कक्षा ८ को नतिजा सार्वजनिक:- जनकल्याणकि जीविका र सुनौलोकी बिनिसा उत्कृष्ट

DSCN4816-1744039431.JPG

थाहा नगरपालिका अन्तर्गत विद्यालयहरुको कक्षा ८ को नतिजा सार्वजनिक भएको छ।
नगरपालिकाको वेबसाईट मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कक्षा ८ को परिक्षामा नगरका ८७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन।
नतिजा अनुसार ६ सय २५ विद्यार्थी मध्य ५ सय ४४ उतिर्ण भएका छन ।परिक्षामा थाहा नगरका संस्थागत र सामुदायिक गरि २५ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
सार्वजनिक नतिजा अनुसार नगरका ८ वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन ।५ वटा सामुदायिक विद्यालय र ४ वटा संस्थागत विद्यालय रहेका छन।
बुद्द आधारभुत,मत्स्यनारायण माबी,दुर्गादेवी आधारभुत,नाट्यश्वर माबी,सुनौलो माबी,पालुङ मोर्डन,पालुङ अङ्ग्रेजी,पालुङ भ्यालीहार्ट र सरस्वती विद्या मन्दिरले सत प्रतिशत नतिजा ल्याएका हुन ।
नतिजा अनुसार सबैभन्दा कम प्रतिशत थाहा २ मा रहेको सरस्वती आधारभुत विद्यालयले ४६.७ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका छन।
नतिजा अनुसार सबैभन्दा बढी जिपिए सुनौला माबीकि बिनिसा गोपाली र जनकल्याण माबिकी जीविका श्रेष्ठले ल्यायकी छन।दुबै छात्राको प्राप्ताङ्क ३.९७ जिपिए रहेको छ। हेर्नुस नतिजा:-

1744037305881-1744039657.jpg
1744037309288-1744039657.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg