jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

एसईई परीक्षा२०७८:- थाहाका विद्यालयहरुको परिक्षा केन्द्र कहाँ ?

आउँदो बैशाख ९ गतेदेखि एसईई परीक्षा सञ्चालन हुँदैछ ।एसईई परीक्षामा थाहा नगरको जनकल्याण मावि, मत्स्यनारायण मावि र बज्रबाराही मावि परीक्षा केन्द्रमा कुल ७२६ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् भने थाहा बाहेक भीमफेदी, कैलाश र इन्द्रसरोवर गाउँपालिकाका केहि विद्यालयहरुको परीक्षा केन्द्र पनि थाहा मै परेको छ । थाहाका बज्रबाराही माविको परीक्षा केन्द्र भने इन्द्रसरोवरमा परेको छ ।
जनकल्याण मावि परीक्षा केन्द्रमा इन्द्रायणी मावि आग्रा, लेकाली बसीफाट मावि भीमफेदी, झम्केश्वरी मावि पालुङ, व्यास मावि गोगने, सरस्वती मावि आग्रा, कमलादेवी मावि डाडाखर्क, मत्स्य नारायण मावि पालुङ, पालुङ इङ्लीस स्कुल पालुङ, पालुङ भ्याली हार्ट एकेडेमी पालुङ र पालुङ मोडर्न इङ्लिस मिडियम स्कुल पालुङका २८२ परीक्षार्थीहरु परीक्षामा सामेल हुँदैछन् ।
यसैगरी मत्स्य नारायण माविमा जनकल्याण मावि पालुङ,  जनकल्याण मावि (प्राविधिक) पालुङ, सुन्दरीदेवी मावि आग्रा, सुन्दरीदेवी मावि (प्राविधिक) आग्रा, हिमालयन इङ्लिस सेकेन्डरी स्कुल पालुङका १८८ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।
यसैगरी बज्रबाराही माविमा बागेश्वरी मावि टिष्टुङ, सुनौला मावि कुन्छाल, सरस्वती बालबोधिनी मावि मार्खु, स्वच्छन्द्र भैरव मावि चित्लाङ, नाटेश्वर मावि टौखेल, इअन बोडिङ स्कुल बज्रबाराही, सरस्वती बिद्या मन्दिर इङ्लिस स्कुल बज्रबाराहीका २५६ जना परीक्षार्थीहरु सहभागी हुनेछन् । 
यसैगरी बज्रबाराही माविका ४६ जना परीक्षार्थीहरु भने सरस्वती बालबोधिनी मावि मार्खु परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् । सबै परीक्षा केन्द्रहरु पूर्ण रुपमा व्यवस्थित भइसकेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ ।                                           
 परीक्षा विहान ८ बजेदेखि हुनेछ ।        

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...