pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता :- पहिलो चरणको खेल सकियो।

IMG_20230302_180052_294-1677765410.jpg

थाहा नगरको क्याम्पाडाडाको ब्याडमिन्टन कभर्ड हलमा जारी चौथो उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको पहिलो चरणको खेल सकियको छ।
पहिलो चरणको खेल सकियको र फागुन १९ गते बिहान ७ बजेदेखी दोश्रो चरणको खेल हुने प्रतियोगिताको संयोजक यादव जंग रायमाझीले जानकारी दिनुभयो।
दोश्रो चरणको खेल अन्तर्गत १९ गते बिहान पहिलो खेल बज्रबाराही बी विरुद्ध ,थाहा १० बिसिङ्खेल ए ,
७:३० बजे बिहान ॐ नम: शिवाय बिरुद्ध, माई बाराही स्पोर्ट्स र ८बजे बिहान ईप्रका बी विरुद्ध थाहा नगरपालिका डी तथा ८:३० बजे बिहान इप्रका ए विरुद्ध थाहा ३को खेल हुने छ।
प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिय ,प्रतियोगिताको बिजेताले नगद २० हजार रुपैया सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने दोश्रो र तेश्रो हुनेले क्रमस नगद १५ हजार र १० हजार प्राप्त गर्ने छन।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनायको छ।प्रतियोगिता लाई फरक सोचले आयोजना गरेको छ भने शिखर क्लव सह आयोजक रहदा थाहा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रथम नगद पुरस्कार ॐ अध्याय रिसोर्टले प्रायोजन गर्दा दोश्रो नगद पुरस्कार गोर्खा ब्रुअरी र तेश्रो नगद पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको छ।
तेसैगरी प्रतियोगिता लाई पालुङ बहुउद्देश्यीय सहकारी संस्था,महालक्ष्मी विकास बैंक पालुङ शाखा,प्यासेफिक बचत तथा ऋण सहकारी संस्था,होटल टिस्टुङ कटेज बज्रवाराही,शिव एग्रो भेट थाहा ३ घर्तिखोलाको सहयोग रहेको छ।प्रतियोगितामा बज्रवाराहीका श्याम श्रेष्ठ र सुदर्शन बिडारीले आर्थिक सहयोग गरेको संयोजक रायमाझीले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...